Friday, May 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कृषि ज्ञान केन्द्रको अनुदान पाएका लाभग्राही किसानको अनुगमन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
असार ३०, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कृषि ज्ञान केन्द्रको अनुदान पाएका लाभग्राही किसानको अनुगमन
27
SHARES
Share on FacebookShare on Twitter

इनरुवा ।  कृषि ज्ञान केन्द्र सुनसरीले विभिन्न स्थानीय तह तथा क्षेत्रमा विगत देखी हालसम्म संचालन भएको कृषि कार्यक्रमहरुको अनुगमन गरेको छ ।

कृषि ज्ञान केन्द्रबाट पकेट, ब्लक सहितको आयोजना स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७९/०८० मा संचालित मागमा आधारित तथा समूह र सहकारी सहितको लाभग्राहीहरुको अनुगमन गरिएको हो ।

जिल्ला समन्वय समिति सुनसरीका उपप्रमुख कमला खतिवडा, जिल्लाका ६ जना निर्वाचित प्रदेश सभा सदस्यहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा अधिकारीहरुले किसान,साना व्यवसायिक कृषि फर्म लगायत अन्य कार्यक्रमहरुको संयुक्त अनुगमन गरेको हो ।

भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्खतर आजाद, कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंह, भोक्राहा नरसिंह गाउँपालिका–४ का वडा अध्यक्ष हारुन अंसारी लगायत विभिन्न सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको टोलीले अनुगमन गरेको केन्द्रका प्रविढा श्रेष्ठले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्रको बार्षिक लक्ष्य अनुसार जिल्लास्थित सरोकारवाला निकायसँग विगत र चालु आर्थिक वर्षमा गरिएका कार्यक्रमहरुको संयुक्त रुपमा अनुगमन गरेको हो ।

जिल्लामा धान, गहुँ र मकैं किसानलाई लक्ष्ति गरेर धान प्रवर्धन, मकै प्रवर्धन, तरकारी पकेट कार्यक्रमको अनुगमन गरेको छ । किसानहरुले उत्पादन गरेको धान, मकैं र गहुँ सहित मैसमी उत्पादनमा बजारी करणको मुख्य समस्या देखिएकाले त्यसमा यान्त्रिकिकरण गर्ने, व्यवसायीकरण गर्ने र बजारीकरणमा सहयोग गर्ने कार्यक्रम गरेको जनाएको छ ।

जिल्लामा ४३ वटा कृषि र्फम, समूह, सहकारी र किसानलाई अनुदानमा कृषिमा यान्त्रिकिकरण गर्न ट्याक्टर, रिपर, हार्वेस्टर, व्यवसायीकरण गर्नका लागि गोदाम घर निर्माण, भाण्डार कक्ष निर्माण, ढुवानीका लागि गाडी र बजारीकरणमा सहयोग गर्न सुकाउने स्थान निर्माण, कृषि तालिम लगायतका कार्यक्रम प्रदान गरेको जनाएको छ ।

धान, मकैं र सरकारी सहित उत्पादन गर्दा प्रदान गरिएका अनुदानग्राहीहरु कहाँ पुगेर कार्यक्रम कार्यान्वयनको अवस्था, अनुदान प्रणली, विगतमा भएका कार्यक्रमको निरन्तरता वा उपलव्धी र प्रभावकारीताको विषयमा अनुगमन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले बताउनुभयो । शुक्रबार र शनिवार गरि दुई दिन जिल्लास्थित सरोकारवाला निकायको टोलीले रामधुनी, बराहक्षेत्र, भोक्राहा नरसिंह, देवनागञ्ज लगायत क्षेत्रका लाभग्राहीको खेत, र्फम र कृषि केन्द्रको अनुगमन गरिएको थियो ।

अनुदानमा प्रभावकारी रुपमा कृषि उत्पादन गरेको पाईएको जनाएको छ । कृषि ज्ञानकेन्द्रले मागमा आधारित कार्यक्रम अन्तर्गत टनेल खेतीका लागि अनुदान प्रदानसंगै कृषि समुह मार्फत सञ्चालित धान तथा मकैं प्रवर्धन कार्यक्रमको प्रभाव, उत्पादनको अवस्था, बजारको अवस्था र कृषकको लागि आवश्यक कार्यक्रमको बारेमा पनि अनुगमन टोलीले संवाद गरेको थियो ।

अनुगमनमा रमेश कुमार बस्नेत, हाजी इसराईल मंसुरी, सदानन्द मण्डल, रामप्रसाद मेहता,रोहित बहादुर कार्की र विजयकुमार राई सहित जिल्लाका ६ जना निर्वाचित प्रदेश सभा सदस्यहरु रहनुभएको थियो ।

तस्विर :  जयकृष्ण यादव, इनरुवा । 

Share11Tweet7SendScan
Previous Post

जग्गा भाडामा दिने अधिकार नगरपालिलाई छैन, सहमति मात्र दिएका हौँ : मेयर कार्की

Next Post

कोशीमा खसेको ट्रक निकालियो

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
कोशीमा खसेको ट्रक निकालियो

कोशीमा खसेको ट्रक निकालियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In