Monday, September 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

दलित र मुस्लिम छात्रालाई साइकल वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन ७, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
दलित र मुस्लिम छात्रालाई साइकल वितरण
35
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। पठनपाठनमा सहजताका लागि जिल्लाको सदरमुकाम र इनरुवा नगरपालिकाका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका दलित र मुस्लिम समुदाय छात्राहरूलाई साइकल हस्तान्तरण गरिएको छ ।

माध्यमिक परीक्षा एसईई उत्तीर्ण गरेका ५४ दलित र मुस्लिम समुदाय छात्राहरूलाई आइतबार साइकल हस्तान्तरण गरिएको नगरप्रमुख केदार भणडरीले जानकारी दिनुभयो ।

कक्षा दशपछि आर्थिक अभाव र विद्यालयसम्म पुग्ने साइकलकै कमी ११ र १२ नपढ्ने गरेको गुनासोलाई सम्बोधन गर्न दुई वर्षदेखि एसईई उत्तीर्ण गरेका दलित र मुस्लिम समुदाय छात्राहरूलाई साइकल हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिँदै वितरण गरिएको हो ।

नगरक्षेत्रका सात सामुदायिक माध्यमिक विद्यालयका ५४ छात्रालाई ११ र १२ कक्षामा अध्ययन गर्न सहजताका लागि निःशुल्क साइकल वितरण गरेको उपप्रमुख विनीताकुमारी मेहताले जानकारी दिनुभयो ।

छात्राहरूलाई प्रोत्साहन रुवरुप साइकल वितरण गरिएको उपप्रमुख मेहताले जानकारी दिनुभयो । घरदेखि विद्यालय टाढा हुँदा आउजाउमा समस्या भएपछि नगरपालिकाले मुस्लिम र दलितछात्राहरूको सुविधालाई विचार गर्दै साइकल वितरण गर्दा आफूहरुलाई राहत मिलेको सरस्वती मावि बबियाकी मुस्कान शर्मा खत्वेले बताउनुभयो ।

छात्राहरूलाई विद्यालयमा टिकाइराख्न आफूहरूले छात्राहरूलाई साइकल बाँडेको शिक्षा शाखाका प्रमुख डिल्लीराज निरौलाले बताउनुभयो । छात्राहरूलाई विद्यालयको पहुँच बढाउन पालिकाले चालु आर्थिक वर्षमा समेत साइकल किन्न बजेट विनियोजन गरेको नगर प्रमुख भण्डारीले बताउनुभयो ।

“घर टाढा भएकाले विद्यालय बीचमै छाड्ने समस्या अब समाधान हुन्छ”, प्रमुख भण्डारीले भन्नुभयो । कक्षा ११ देखि १२ सम्म पढ्न जाने छात्राहरूले साइकल पाएपछि निकै खुसी भएका छन् ।

शिक्षा शाखा प्रमुख निरौलाले छात्राहरूको सहजता र विद्यालयमा पहुँच बढाउन यो कार्यक्रम गरिएको बताउनुभयो । शिक्षामा पछि परेको नगरका मुस्लिम र दलित समुदायका छात्रालाई साइकल वितरण भएपछि छात्राहरू नियमित विद्यालय जाने अपेक्षा लिइएको निरौलाले बताउनुभयो । सभार : गोरखापत्र अनलाइन

Share14Tweet9SendScan
Previous Post

इनरुवा नगरप्रमुख भण्डारीद्वारा आयुर्वेद स्वास्थ्य केन्द्रलाई जग्गादान

Next Post

कोशी प्रदेशमा काङ्ग्रेससँग कार्यकाल बाँड्न तयार छौ : हिक्मत कार्की

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
कोशी प्रदेशमा काङ्ग्रेससँग कार्यकाल बाँड्न तयार छौ : हिक्मत कार्की

कोशी प्रदेशमा काङ्ग्रेससँग कार्यकाल बाँड्न तयार छौ : हिक्मत कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज ५, २०८३
Mon, September 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In