Wednesday, February 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरामा पहिलो रथ यात्रा हुने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १६, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगरामा पहिलो रथ यात्रा हुने
39
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर–४ मा पहिलो पटक रथ यात्राको आयोजना गरिने भएको छ ।

हरिनगर–४ का युवाहरुको सक्रिय सहभागितामा पहिलो पटक रथ यात्राको आयोजना हुन लागेको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

हरिनगर–४ का युवाहरुले चन्दा संकलन गरेर भदौं २१ गते बिहीवार हरिनगरा बजार स्थित रहेको मन्दिरबाट साविकको ९ वटै वडालाई केन्द्र बिन्दु बनाई रथ यात्रा निकाल्ने समितिका संयोजक मनोज कुमार राउतले जानकारी दिएका छन् ।

हरिनगर गाउँपालिकाभित्र पहिलो पटक रथ यात्राको आयोजना हुने भएकाले हिन्दु धर्मावलम्बीहरुलाई सहभागि भई सफल बनाउनका लागि उनले अनुरोध गरेका छन् ।

यसैगरि हरिनगर–४ का वडाध्यक्ष देवनारायण मेहताले पहिलो पटक रथ यात्रा हुने भएकाले वडाबासीहरुलाई सहभागिताका लागि अनुरोध गर्दै युवाहरुको सकारात्मक काम गरेकोप्रति खुशी व्यक्त समेत गरेका छन् ।

गाउँपालिका र वडा कार्यालयबाट समेत सहयोग नलिईकन उनीहरु आफै चन्दा संकलन गरेर भब्य रथ यात्रा गर्न लागेको हुदाँ सफल तुल्याउन सबै एकजुट भएर लाग्नुपर्ने उनले बताए ।

विगतका वर्षहरुमा रथ यात्रा हेर्नका लागि बिराटनगर र इनरुवा जानुपर्ने बाध्यता हटेर जाने आयोजक समितिले जानकारी दिए ।
रथ यात्रा भब्य र सब्य बनाउनका लागि युवा,नागरिक समाज, बुद्धिजीवि, स्थानीय प्रशासन, प्रहरी, सञ्चारकर्मी, समाजसेवी लगायतकाले सफल बनाउनका लागि अहक भूमिका रहने आयोजकको विश्वास छ ।

Share16Tweet10SendScan
Previous Post

सुनसरी मुस्लिम संघको सभापतिमा हारुन अन्सारी

Next Post

चैतन्य एकेडेमीको आयोजनामा सुशासन, दिगो विकास तथा समृद्धि विषयक सेमिनार हुँदै

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
चैतन्य एकेडेमीको आयोजनामा सुशासन, दिगो विकास तथा समृद्धि विषयक सेमिनार हुँदै

चैतन्य एकेडेमीको आयोजनामा सुशासन, दिगो विकास तथा समृद्धि विषयक सेमिनार हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, फाल्गुन ५, २०८२
Tue, February 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In