Friday, May 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी मुस्लिम संघको सभापतिमा हारुन अन्सारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन ३२, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी मुस्लिम संघको सभापतिमा हारुन अन्सारी
58
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ सुनसरी जिल्लाको सम्पन्न अधिवेशनले सभापतिमा हारुन अन्सारीलाई सर्वसम्मतले चयन गरेको छ । नवनिर्वाचित सभापति अन्सारी भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर–४ का निर्वाचित वडाध्यक्ष हुनुहुन्छ ।

सभापति अन्सारीको नेतृत्वमा २१ सदस्यीय नेपाल मुस्लिम संघको सुनसरी जिल्ला कार्यसमिति गठन भएको नेपाल मुस्लिम संघ कोशी प्रदेश सभापति एवं प्रदेश सांसद इस्राइल मन्सुरीले बताउनुभयो ।

सो कार्यसमितिको पुरुष तर्फका उपसभापतिमा वहाब अन्सारी र महिला तर्फका उपसभापतिमा नजिरा खातुन चयन हुनुभएको छ भने सचिबमा हजरत मन्सुरी, सह–सचिबमा डाक्टर नजाम अन्सारी, कोषाध्यक्षमा नसरुद्दीन मिया, सह–कोषाध्यक्षमा सेराज हुसेन फलाही चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा अकबरी बेगम, नजमा खातुन, जलेशा बिबी, मोलिम अन्सारी, मासुम अलि अन्सारी, जावेद आलम, मन्जुर आलम, इसराफिल रैन,फिरोज आलम, सैय्यब अन्सारी, मुखतार मिया, सेराजुद्दीन अन्सारी, अब्दुल मिया, बसिर मिया, हाफिज लियाकत मिया र इसराइल मन्सुरी लगायतकाहरु चयन हुनुभएको नवनिर्वाचित सभापति अन्सारीले जानकारी दिनुभयो ।

नव निर्वाचित सभापति हारुन अन्सारीले नेपाल मुस्लिम संघको अधिवेशनबाट आपूmलाई दिएको जिम्मेवारी सहर्ष स्विकार्दै संघलाई चलायमान बनाउनेतर्फ केन्द्रित हुने बताउनुभयो ।

मुस्लिम संघको विधान अनुसार जिल्लामा काम गर्ने र १२ वटै पालिकामा संगठनलाई चुस्त दुरुस्त बनाउने र आएको सल्लाह सुझावलाई आत्मसाथ गरी संघलाई सुधार गर्दै लैजाने उहाँले बताउनुभयो ।

सभापति अन्सारीले कसैलाई पनि भेदभाव नगरीकन सबैलाई अवसर प्रदान गर्ने, सहमति, सहकार्य र एकताको मुलमन्त्रलाई कायम गरी मुस्लिम समुदायको हक अधिकार प्राप्तिका लागि आवाज बुलन्द बनाउने कामतर्फ सदैव केन्द्रित हुने समेत बताउनुभयो ।

नवनिर्वाचित उपसभापति वहाव अन्सारीले नेपाल मुस्लिम संघ सुनसरीमा युवापुस्ताहरुलाई नेतृत्व प्रदान गरेकोले आउने दिनमा नमूना काम गरी संघको नाम उच्च पार्ने गरी चलायमान बनाउनेतर्फ केन्द्रित हुने बताउनुभयो ।

यस्तै नवनिर्वाचित सचिव हजरत मन्सुरीले कैयो वर्षदेखि संघको अधिवेशन हुन नसकेकाले नेतृत्व परिर्वतन हुन समय लागेको बताउनुहुँदै नयाँ नेतृत्वले संघलाई अग्रस्थानमा लैजानका लागि सबैसँग हातेमाले गरेर अगाडी बढने बताउनुभयो । उहाँले मुस्लिम समुदायको हरेक समस्यामा मुस्लिम संघले अगुवाई गर्ने समस्या समाधानका लागि अग्रसर हुने समते बताउनुभयो ।

नेपाल मुस्लिम संघ सुनसरीको अधिवेशनले महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि समेत सर्वसम्मत रुपले चयन गरेको छ ।

नेपाल मुस्लिम संघ सुनसरीको अधिवेशनबाट नेतृत्व चयन गर्नका लागि नेपाल मुस्लिम संघ कोशी प्रदेश सभापति एवं कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको थियो ।

सो समिति सदस्यहरुमा नेपाल मुस्लिम संघका कार्यवाहक सभापति डाक्टर अताबुल मन्सुरी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद रहनुभएको थियो ।

पाँच सदस्यीय समितिले गरेको निर्णय अनुसार हारुन अन्सारी नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन भएको छ ।

Share23Tweet15SendScan
Previous Post

इनरुवामा जसपाको तीन महिने अभियानका लागि सकृय

Next Post

हरिनगरामा पहिलो रथ यात्रा हुने

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
हरिनगरामा पहिलो रथ यात्रा हुने

हरिनगरामा पहिलो रथ यात्रा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, जेष्ठ ३, २०८२
Fri, May 16, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In