Friday, January 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मुलुकलाई एकता र सदभाव आवश्यक : कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २३, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
मुलुकलाई एकता र सदभाव आवश्यक : कार्की
61
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकमा एकता र सदभाव आवश्यक रहेको बताउनु भएको छ ।

नेपाल मुस्लिम संघ सुनसरीको पदस्थापन तथा प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै पूर्व मन्त्री कार्कीले मुलुकमा एकता र सदभावले विकास तथा निर्माण गर्न सहज हुने बताउनुभयो ।

मुलुकमा सबै जातजाति, भाषाभाषी, सांस्कृति, सम्प्रादायिकको विकास भएमात्र दिगो शान्ति र विकास हुन सक्ने उहाँले बताउनुहुँदै त्यस दिशातर्फ सबै अग्रसर हुन आवश्यक रहेको बताउनुभयो ।

नेपाली कांग्रेस र लोकतन्त्रको भविष्य रहेकोले सुन्दर नेपाल निर्माण गर्नका लागि आन्तरिक र राष्ट्रिय एकता मजबुत बनाउनुपर्नेमा उहाँले जोड दिनुहुँदै मुलुकको स्थिरता दिनका लागि समृद्धि , विकास र निर्माणको गति दिन सबै अग्रसर हुन आवश्यक रहेको बताउनुभयो ।

पूर्वमन्त्री कार्कीले बिभिन्न आन्दोलनमा मुस्लिम समुदायले पुर्याएको योगदानलाई उच्च सम्मान गर्दै भावनात्मक एकताले सबैलाई जोडने काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसले मुलुकमा विकास र समृद्धिको बाटोतर्फ अग्रसर गराउने इच्छा, आंकक्षा र जिम्मेवारीलाई चाँडो भन्दा चाडो पूरा गराउनेतर्फ लागि परेको समेत उहाँले धारणा राख्नुभयो ।

नेपाल मुस्लिम संघ सुनसरीले देशैभरमा नमूना काम गरेर देखाउने विश्वास व्यक्त गर्नुहुँदै नेपाली कांग्रेस सबैलाई एकजुट गर्ने पार्टी भएकाले विभाजित नभई संगठनलाई बलियो बनाउनेतर्फमा लाग्नुपर्ने बताउनुभयो ।

नेपाल मुस्लिम संघ सुनसरीका नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यक्रममा प्रमुख अतिथि कार्कीले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

नेपाल मुस्लिम संघ कोशी प्रदेशको आयोजनामा भएको पदस्थापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा संविधान सभा सदस्य सीताराम मेहता, जिल्ला समन्वय समिति महासंघका केन्द्रिय अध्यक्ष राजन मेहता, कोशी प्रदेश सभा सदस्य इस्राइल मन्सुरी, सदानन्द मण्डल, नेपाली कांग्रेसका नेताहरु ऐयुव अन्सारी, बीरेन्द्र शाह, नइम अन्सारी लगायतको सहभागिता रहेको थियो ।

Share24Tweet15SendScan
Previous Post

चैतन्य एकेडेमीको आयोजनामा सुशासन, दिगो विकास तथा समृद्धि विषयक सेमिनार हुँदै

Next Post

भोक्राहा नरसिंहमा एक सय ९० घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा

Related Posts

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
Next Post
भोक्राहा नरसिंहमा एक सय ९० घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा

भोक्राहा नरसिंहमा एक सय ९० घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, माघ १०, २०८२
Fri, January 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In