Thursday, October 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मधेशको विकास नभएसम्म देशको विकास हुँदैन् : कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २६, २०८०
in FEATURE, खेलकुद, मुख्य खबर, समाचार, स्थानीय समाचार
मधेशको विकास नभएसम्म देशको विकास हुँदैन् : कार्की
40
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले मधेशको विकास नभएसम्म देशको विकास सम्भव नहुने बताउनुभएको छ ।

हरिनगरा बहुमुखी कलेज हरिनगरको उद्घाटन कार्यक्रमलाई सम्वधेन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य कार्कीले मुलुकमा सन्तुलित विकासको आवश्यकता रहेको बताउनुभयो ।

मुलुकमा बिभिन्न जातजाति, धर्म, संस्कृतिको विकास नभएसम्म आन्तरिक एकता कायम हुन नसक्ने बताउनुहँदैँ उहाँले एक आपसमा एकता र सदभावको खाँचो रहेको बताउनुभयो ।

विधार्थीहरुलाई आइटी र बिज्ञानसँग जोड्ने सकेमात्र उनीहरुले आर्थिकको क्षेत्रमा फड्को मार्न सक्ने उहाँले धारणा राख्नुभयो ।
हरिनगरा बहुमुखी कलेज हरिनगरको विकासका लागि आपूm सदैव तयार रहेको र यस क्याम्पसले गरेको अपेक्षा पूरा गर्न आपूm प्रतिवद्ध रहेको समेत जानकारी दिनुभयो ।

हरिनगरा बहुमुखी क्याम्पस स्थित खेलकुद मैदानको स्तर उन्नतिको लागि संघीय सरकारबाट बजेट बिनियोजन भइसकेकोले कामलाई पारदर्शी ढंगबाट अगाडी बढाउनुपर्ने पनि धारणा राख्नुभयो ।

कार्कीले हरिनगरा बहुमुखी कलेजको आजीवन सदस्यका बन्नका लागि ५१ हजार १ सय ५१ रुपैयाँ दिने घोषणा समेत गर्नुभयो ।
त्यसैगरी कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मंसुरीले अबको युगमा प्राबिधिक शिक्षा नै आजको मुख्य आवश्यकता रहेकोले पालिकाभित्र प्राबिधिक शिक्षालाई बिशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सुनसरीको दक्षिणी सीमावर्ती क्षेत्र हरिनगरामा कलेज स्थापना भएपछि गरिब, अति विपन्न र आर्थिक स्थिति कमजोर भएका विधार्थीहरुलाई बिराटनगर, इनरुवा, इटहरी, धरान र काठमाडौं पढ्न जानुपर्ने बाध्यताको अन्त्य भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य सदानन्द मण्डल, शिवदयाल मेहता, हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी, उपाध्यक्ष रिमझिम कुमारी भगत, नेपाली काँग्रेस हरिनगरका सभापति नुनु अन्सारी, जनता समाजवादी पार्टी हरिनगरका अध्यक्ष धर्मवीर आर्य, नेकपा एमालेका अध्यक्ष कृष्णदेव मेहता लगायतको सहभागिता रहेको थियो ।

Share16Tweet10SendScan
Previous Post

इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

Next Post

अस्पतालको फार्मेसी संचालन गर्ने मेरो पहिलो प्राथमिकता : डा. पंगेनी

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
अस्पतालको फार्मेसी संचालन गर्ने मेरो पहिलो प्राथमिकता : डा. पंगेनी

अस्पतालको फार्मेसी संचालन गर्ने मेरो पहिलो प्राथमिकता : डा. पंगेनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In