Sunday, April 12, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ३, २०८०
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, साहित्य, स्थानीय समाचार
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल
62
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरी क्षेत्र नम्बर-४(ख) का प्रदेशसभा सदस्य हाजी डाक्टर इस्राइल मन्सुरीले आ-आफ्नो ठाँउबाट संविधानको रक्षा गर्नु सबैको दायित्व भएको बताउनु भएको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-८ मा आज वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश सभा सदस्य मन्सुरीले प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नुपर्ने सबैको दायित्व भएको बताउनुभयो ।

हाजी मन्सुरीले २०७२ साल असोज ३ गते संविधान जारी भएकोले संविधानको रक्षा गर्दै संघीयताको कार्यान्वयनले संघीय, प्रदेश र स्थानीय तहबाट विकास र समृद्धिका लागि सरकारले तिव्र रुपले कामलाई अगाडि बढाएको बताउनुभयो ।

जनतालाई अनुभुती हुने गरी संघ, प्रदेश र स्थानीय तहले विकासका कामहरुलाई तिव्रताका साथ अगाडी बढाएकोले सरकारले संविधानमा भएका कमि कमजोरीहरुलाई सच्याउन आवश्यक रहेको हुँदा नेपाली काङ्ग्रेसको नेतृत्वमा सबै कामहरु अगाडी बढ्ने दावी गर्नुभयो ।

२०६२/६३ को जन आन्दोलन,मधेस आन्दोलन र जन विद्रोहबाट प्राप्त संविधानका आधारमा सबै जातजातिको अधिकार सुनिश्चित भएकाले विश्वकै सर्वोत्कृष्ट संविधानलाई अझ प्रभावकारी बनाउन सबै दल एक ठाँउमा आएर सहमति सहकार्य र एकताबाट भुमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

संविधान दिवसको अवसरमा नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह गाउँ कार्यसमितिको उपसभापति मुस्ताक मियाँको अध्यक्षतामा र कोशी प्रदेश सभा सदस्य माननीय हाजी डा. इस्राइल मन्सुरीकाे प्रमुख अतिथित्यमा भोक्राहा नरसिंह-८ इदगाहमा विभिन्न जातको ५० थान बिरुवा रोपी वृक्षारोपन कार्यक्रम सम्पन्न भएको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर-४ का क्षेत्रीय सचिब जुगेश्वर यादवले जानकारी दिनुभयो ।

Share25Tweet16SendScan
Previous Post

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

Next Post

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In