Sunday, June 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ५, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई
44
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान गठबन्धन निरन्तररुपमा पाँच वर्ष चल्नुपर्ने बताएका छन् ।

शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कार्कीले यो गठबन्धन अहिले मुलुकको आवश्यकता भएको बताए ।

केन्द्र र प्रदेशको सरकारबारे पनि कुरा छ । बजार र छापाहरुमा गठबन्धनको सरकारबारे धेरै समाचार आइरहेका छन् । यो गठबन्धन अहिले मुलुकको आवश्यकता हो । यो गठबन्धन निरन्तररुपमा पाँच वर्ष चल्नुपर्दछ,’ उनले भने ।

यो गठबन्धन पाँच वर्ष निरन्तर चलेन भने देशमा एक किसिमको अन्यौलता आउने उनको भनाइ छ । ‘हाम्रो समाजमा जुन निराशा रहेको छ,’ कार्की भन्छन्, ‘त्यो निराशाको जगमा अहिले चलिरहेको पपुलिजमले मुलुकको राजनीतिलाई अर्कै दिशातर्फ केन्द्रित गर्न सक्छ । त्यसतर्फ पनि हामी सजक हुनुपर्छ ।’

यस्तै उनले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीको अहिले मुल्यांकन गर्ने बेला नभएको बताए । ‘हामी २०४८ साल यता कुनै न कुनै रुपमा सरकारमा छौँ । अहिले हाम्रा साथीहरु सरकारमा हुनुहुन्छ,’ उनी भन्छन्, ‘उहाँहरुको मुल्याङ्कन गर्ने अहिले बेला भइसकेको छैन । साथीहरुले प्रभावकारी रुपमै काम गरिराख्नु भएको छ । अझै प्रभावकारी रुपमा काम गर्न साथीहरुलाई हामीले प्रेरित गर्नुपर्छ ।’

नेता कार्कीले बैठकमा महामन्त्रीको कार्याशैलीमाथि प्रश्न उठाएका छन् । कांग्रेसले साउन २० देखि ३० गतेसम्म सञ्चालन गरेको आन्तरिक विशेष अभियान  व्यवहारिक नभएको कार्कीको भनाइ थियो ।

‘महामन्त्रीबाट प्रस्तुत एजेण्डाबारे मेरो धेरै टिप्पणी छैन । हामीले कार्यक्रम तय गर्दा व्यवहारिक र प्रभावकारी हुनुपर्छ । साउन महिनामा कार्यक्रम गर्ने समय थिएन,’ उनले भने, ‘तथापि ७७ जिल्लामा केन्द्रीय साथीहरु गरेर कार्यक्रम गर्नुभयो । यसको प्रभाव संगठनमा परेको छ । आगामी दिनमा कार्यक्रम तय गर्दा सबै कुरालाई विचार गर्न आग्रह गर्न चाहन्छु ।’

नेता कार्कीले केन्द्रीय समितिमा थाहा नदिएर महामन्त्रीहरुले ७५३ वटा पालिका सेवा दल गठन गर्ने निर्णय गरेको भन्दै विमति जनाए । ‘म केही दिनअघि जिल्लामा गएको थिएँ । जिल्लाका साथीहरुले यो सेवा दल भनेको के हो भनेर मलाई सोध्नु भयो ,’ उनले भने, ‘म पनि केन्द्रीय समितिमा थिएँ । सेवा दल कतिखेर बन्यो मलाई थाहा भएन । म चुपचाप बसेँ । सांगठनिक रुपमा साथीहरुमा एककिसिमको दुबिधा मैले पाएँ ।’

स्थानीय नागरिकको सुख, दुःखको सहयात्रीका रुपमा मानवीय सेवाका कामहरु गर्ने सेवा दल गठन गर्न लागिएको महामन्त्रीहरुले बताएका थिए ।

यस्ता काम जिल्लाका नेता–कार्यकर्ताबाट हुनुपर्ने भन्दै सेवा दल गठनको औचित्य नभएको कार्कीको तर्क थियो। ‘जिल्लामा साथीहरु सेवा दल बनाउनुहुन्छ कि के गर्नुहुन्छ आफै गर्न सक्नुहुन्छ । त्यस्तो कार्यक्रम बनाउँदा ध्यान दिइयोस् भन्ने मेरो आग्रह छ,’ उनले भने ।

पार्टी संगठनलाई कसरी मजबुद गर्ने भन्दा पनि संगठनका एक दुई जनालाई आफ्नो पक्षमा पार्न मात्र नेताहरुको ध्यान केन्द्रित भएको कार्कीको आरोप थियो । ‘यो संस्कृतिको विकास भए कांग्रेसले अहिले आउने चुनौतीको समाना गर्न सक्दैन,’ उनले भने । सभार : रातोपाटी 

Share18Tweet11SendScan
Previous Post

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

Next Post

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In