Sunday, July 26, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १७, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ
31
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

विराटनगरमा रहेको होटल कन्चनजंगामा एक कार्यक्रमका बिच निर्वाचित सबै सदस्य तथा पदाधिकारीले शपथ लिएका हुन्  ।  निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई नेकपा  एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले पद तथा गोपनीयताको शपथ गराएका हुन्  ।

नेकपा एमालेको असोज १२ र १३ गते विराटनगरमा सम्पन्न प्रथम अधिवेशनबाट कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् ।  प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा  घनश्याम खतिवडा र विनोद ढकाल बिच प्रतिस्पर्धा भएको थियो ।

ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा  अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उनका  प्रतिस्पर्धी ढकालले ४३० मत मात्र प्राप्त गर्न सफल भएका थिए ।  उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारीले ५२४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी शैलेश लामाले ३८१ मत ल्याए ।  उपसचिवमा झापाकी जलवर्षा राजवंशीले  ६२८ र खोटाङका देवान राईले ६१० मत ल्याएर विजयी भएका छन् । प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्वाचित भएको छ।

निर्वाचित भएका सबै  पदाधिकारी तथा सदस्यहरूले बुधवार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।  शपथ पछि कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्दै नव निर्वाचित अध्यक्ष खतिवडाले  निष्पक्ष भएर पार्टीको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।

उनले  एमाले विरोधी गतिविधिलाई परास्त गर्दै इमान्दार र स्वाभिमान पूर्वक पार्टीलाई सक्रिय बनाउने उद्घोष गरे ।  उनले मिसन २०८४ लाई सफल बनाउनको लागि आफु लाग्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

Share12Tweet8SendScan
Previous Post

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

Next Post

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, साउन १०, २०८३
Sun, July 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In