Wednesday, September 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

प्रथम कोशी प्रदेश सभामुख कपको तयारी पूरा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक ११, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
प्रथम कोशी प्रदेश सभामुख कपको तयारी पूरा
43
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रथम कोशी प्रदेश सभामुख कपको तयारी पूरा भएको छ ।

समाज विकास केन्द्र नेपाल भोक्राहा नरसिंह–४ को आयोजनामा कार्तिक १५ गते देखि २२ गतेसम्म हुने प्रथम कोशी प्रदेश सभामुख कपको सबै तयारी पूरा भएको हो ।

भोक्राहा नरसिंह–४ स्थित जमिआ खेल मैदानमा हुन लागेको प्रथम कोशी प्रदेश सभामुख कपमा ८ वटा स्थानिय टिमको सहभागिता रहने समाज विकास केन्द्र नेपालका अध्यक्ष सेराज हुसेनले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

प्रथम कोशी प्रदेश सभामुख कपमा आयोजक समाज विकास केन्द्र सहित इनरुवाको मधेसा क्लव, इनरुवा फुटबल क्लव, इटहरीको मधेली क्लव, शान्ति युवा स्पोर्टिग क्लव, रामधुनीको रामधुनी युवा क्लव, बराहक्षेत्रको राजाबास क्लव, दुहवीको सिमरिया क्लव गरि ८ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

कोशी प्रदेशसभा सदस्य हाजी इस्राईल मन्सुरीले कोशी प्रदेशसभामा अध्यक्षता गर्ने जिम्मेवारी पाएको थियो । सोही कुरालाई स्मरण गर्दै समाज विकास केन्द्र नेपालले युवाहरुको चाहनालाई मध्यनजर गर्दै खेलकुदको मार्फत सर्वाङ्गिण विकासका लागि र स्थानिय खेलाडीहरुलाई उत्पादन, प्रोत्साहन, संरक्षण र जिम्मेवार बनाउने उद्देश्यले प्रदेश सभा सदस्य मन्सुरीको घर पनि भोक्राहा नरसिंह–४ मा नै भएकाले जामिआ खेल मैदानमा कपको आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष हुसेनले जानकारी दिएका छन् ।

कपमा प्रथम हुनेलाई २५ हजार नगदसहित, शिल्ड, मेडल र प्रमाण पत्र तथा द्धितियलाई १५ हजार नगदसहित, शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रथम कोशी प्रदेश सभामुख कपमा भोक्राहा नरसिंह गाउँपालिकासहित आसपास क्षेत्रका पालिकाहरुबाट दश हजार भन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको छ ।

कपको शोभा बढाईदिनका दिनका लागि दर्शकहरुमा आयोजक टिमले अनुरोध समेत गरेको छ ।

Share17Tweet11SendScan
Previous Post

आज लाग्ने खण्डग्रास चन्द्रग्रहण नेपालभरिबाट देखिने

Next Post

भोक्राहामा आगलागी हुदाँ तीन लाख भन्दा बढीको क्षति, प्रदेशसभा सदस्य इस्राइल मन्सुरीसहितको टोलीद्वारा निरीक्षण

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
भोक्राहामा आगलागी हुदाँ तीन लाख भन्दा बढीको क्षति, प्रदेशसभा सदस्य इस्राइल मन्सुरीसहितको टोलीद्वारा निरीक्षण

भोक्राहामा आगलागी हुदाँ तीन लाख भन्दा बढीको क्षति, प्रदेशसभा सदस्य इस्राइल मन्सुरीसहितको टोलीद्वारा निरीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, भदौ २४, २०८३
Wed, September 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In