Sunday, February 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

 उराँव समुदायको कर्माधर्मा पर्व सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १६, २०८०
in समाचार, साहित्य, स्थानीय समाचार
सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई
53
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले सबै जातजातिको धर्म संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताएका छन ।

नेपाल राष्ट्रिय झाँगड उराँव नृत्य तथा साँस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष अजादले उराँव समुदायले मनाउने कर्माधर्मा पर्वलाई स्थानिय सरकारले महत्वका साथ हेरेको भन्दै धर्म, कला, संस्कृति र साहित्यलाई जर्गेना गर्नुपर्ने बताएका हुन ।

उराँव समुदायहरुले मनाउने कर्माधर्मा पर्वको समापन कार्यक्रममा भोक्राहा नरसिंहका अध्यक्ष अजादले नृत्य गर्ने टिमलाई पोशाक हस्तान्तरण गर्ने र सदैव उराँव समुदायलाई सम्मानका साथ स्थानिय सरकारले हेर्दै आएको उनको तर्क छ ।

स्थानिय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट टिकट पाएर निर्वाचन जितेको हुदाँ आफुले उराँव जातिको संरक्षण र सम्वर्दन गर्न सदैव लागि परेको उनले बताउँदै उराँव समुदायबाट नेपाली काङ्ग्रेसले पालिकाको उपाध्यक्षको टिकट दिएर निर्वाचित गराउनुले नै उराँव समुदायको गौरवको कुरा भएको बताए ।

नेपाली कांगेस पार्टीले मात्र उराँव समुदायको मान सम्मान र इज्जत गर्ने भएकाले सबै जातजातिको राजनीतिकमा पहुँचको सुसुनिश्चित गर्ने नेपाली काङ्ग्रेस पार्टी भएको उनले दावी समेत गरे । उराँव समुदायको अधिकार संरक्षण र सम्वद्र्धन गर्न स्थानिय सरकारको हैसियतले कटिबद्ध रहेको अध्यक्ष अजादको भनाई छ ।

भोक्राहा नरसिंह–२ को म वडाबासी भएको हुदाँ पनि आज म धेरै नै हर्षित भएको छु उनले भने, ‘कर्माधर्मा पर्वको समापनमा उराँव समुदायले उत्साहका कर्माधर्मा पर्व समापन गरेको बेला पोशाक वितरणसँगै व्यक्तिगत खर्चमा खाना खर्च समेत उपलब्ध गराउने छु ।”

भोक्राहा नरसिंहको अभिभावक भएकोले कुनै संकोच नमानी निर्धक्क भएर गुनासो,सल्लाह र सुझाव तथा समस्या समयमै राख्न सके आफुले समाधान गर्नेतर्फ अग्रसर हुने उनले सबैलाई अनुरोध गरे ।

कार्यक्रममा भोक्राहा नरसिंह वडा नम्बर–२ का वडाध्यक्ष आलम अन्सारी, नेपाल पछिडावर्ग ओबिसी महासंघ भोक्राहा नरसिंहका अध्यक्ष जयप्रकाश ठाकुर, संचारकर्मी लगायतका उराँव समुददायका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Share21Tweet13SendScan
Previous Post

भोक्राहामा सभामुख कप,सांसद मन्सुरीले गरे उद्घाटन

Next Post

प्रथम सभामुख कप : दोस्रो खेलमा इटहरी विजयी

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
प्रथम सभामुख कप : दोस्रो खेलमा इटहरी विजयी

प्रथम सभामुख कप : दोस्रो खेलमा इटहरी विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ २५, २०८२
Sat, February 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In