Monday, December 15, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पहिलो वडा अध्यक्ष कप : भोक्राहा नरसिंह-५ फाइनलमा प्रवेश

कार्तिक ३० गते बिहीबारका दिन भोक्राहा नरसिंह-४ र ५ नम्बर वडा बीच प्रतिस्पर्धा हुने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २८, २०८०
in FEATURE, खेलकुद, मुख्य खबर, समाचार, स्थानीय समाचार
पहिलो वडा अध्यक्ष कप : भोक्राहा नरसिंह-५ फाइनलमा प्रवेश
52
SHARES
Share on FacebookShare on Twitter

भोक्राहा । सुनसरीकाे भोक्राहा नरसिंह-४ काे ईदगाह खेल मैदानमा जारी पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज भोक्राहा नरसिंह-५ विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न भएको खेलमा भोक्राहा नरसिंह-१ लाई ४-३ गोलले हराउँदै भोक्राहा नरसिंह-५ फाइनल खेलमा प्रवेश गरेको अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह-४ का उपाध्यक्ष आरिफ अन्सारीले जानकारी दिएका छन ।

भोक्राहा नरसिंह-५ ले सुरुवाती खेलमा ३ गोल गरेका थिए भने हाफ टाईमपछि भोक्राहा नरसिंह-१ ले ३ गोल गर्दै बराबरी गर्न सफल भएका थिए । प्यालन्टि सुटमा भोक्राहा नरसिंह-१ ले गोल गर्न सकेनन् । त्सैगरी प्यालन्टि सुटमा भोक्राहा नरसिंह-५ ले ५ गोलमा १ गोल गर्दै फाइनलमा प्रवेशमा गरेको आयोजकले जनाएको छ ।

आजको खेलमा भोक्राहा नरसिंह-५ का खेलाडी रमेश उराँव म्यान अफ द म्याच बनेका थिए । किसान संघ भोक्राहा नरसिंहका निवर्तमान अध्यक्ष कैयुम अन्सारीले म्यान अफ द म्याच भएका उराँवलाई होसला प्रदान गर्दै पुरस्कर वितरण गरेका थिए ।

अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह-४ को आयोजना र भोक्राहा नरसिंह-४ नम्बर वडा कार्यालय एवं भोक्राहा नरसिंह गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता यहि बिहीबार सम्पन्न हुँदैछ ।

“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ पहिलो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता ईदगाह खेल मैदान कब्रिस्थानको अगाडी जारी प्रतियोगिता कार्तिक ३० गते बिहीबारका दिन फाइनल खेलमा भोक्राहा नरसिंह-४ र ५ नम्बर वडा बीच हुनेछ ।

प्रथम हुने टिमलाई ३० हजार नगद, सिल्ड मेडल, प्रमाणपत्र र दोस्रो हुनेलाई २० हजार नगद,सिल्ड वितरण गरिने आयोजकले जनाएको छ ।

Share21Tweet13SendScan
Previous Post

पहिलो वडा अध्यक्ष कप : भोक्राहा नरसिंह-४ फाइनलमा प्रवेश

Next Post

पहिलो वडा अध्यक्ष कप : भोक्राहा नरसिंह-५ ले उपाधी हात पार्‍यो

Related Posts

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी
FEATURE

इनरुवामा दुई औषधि पसल सिलबन्दी

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । इनरुवाको मुटु मानिने इनरुवा–१ स्थित चन्द्रिका मेडिकल स्टोर तथा माइक्रो फार्मेसीलाई औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि बिक्री–वितरण...

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
Next Post
पहिलो वडा अध्यक्ष कप : भोक्राहा नरसिंह-५ ले उपाधी हात पार्‍यो

पहिलो वडा अध्यक्ष कप : भोक्राहा नरसिंह-५ ले उपाधी हात पार्‍यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी

इनरुवामा दुई औषधि पसल सिलबन्दी

मंसिर ११, २०८२
विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In