Sunday, June 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीमा मुस्लिम धर्मवालम्बीहरुको ईज्तेमा स्थगन गर्न दलहरुको अपिल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर ४, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरीमा मुस्लिम धर्मवालम्बीहरुको ईज्तेमा स्थगन गर्न दलहरुको अपिल
48
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको छुट्टा छुट्टै स्थानमा हुन लागेको मुस्लिम समुदायको धार्मिक कार्यक्रम इज्तेमा स्थगित गर्न सुनसरीका प्रमुख राजनीतिक दलहरुले अनुरोध गरेको छ । आज बसेको सर्वदलीय बैठकले सुनसरीका प्रमुख राजनीतिक दलहरुले मुस्लिम सुमदायको धार्मिक कार्यक्रम इज्तेमा स्थगित गर्न सरोकारवालालाई अनुरोध गरेको हो ।

कार्यक्रम स्थगन गर्ने सहमति अनुसार स्थानीय प्रशासनले नेपाल सरकारसमक्ष अनुरोध गरेको र नेपाल सरकारले दुहवी नगरपालिका १ स्थित प्राष्टोकीमा मंसिर ५ देखि ७ गतेसम्म र इटहरी नगरपालिका १३ स्थित खनारमा मंसिर ७ देखि ९ गतेसम्म आयोजना गर्ने भनिएको कार्यक्रम रोक्ने निर्णयलाई आज बसेको सर्वदलीय बैठकले पनि ऐक्यवद्धता जनाएका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएको हुँदा सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक तथा लैंगिकजस्ता पक्षहरुको सम्मान र संरक्षण गर्ने राज्यको दायित्व र संकल्प भएको र सोहीअनुसार राज्य संचालन हुँदै आएको भनी संयुक्त बिज्ञप्ति जारी गर्दै सुनसरीका राजनीतिक दलहरूले वर्तमान सुरक्षा संवेदनशीलताका कारण तत्कालका लागि कार्यक्रम स्थगन गर्ने निर्णय भएबमोजिम कार्वान्वयन गर्न सरोकारलाहरुलाई अपिल गरिएको छ ।

वर्तमान सुरक्षा संवेदनशीलताको अवस्थामा केही उच्श्रृङ्खल तत्वहरुको समेत घुसपैठ हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै हाललाई सो कार्यक्रम स्थगित गर्न प्रमुख राजनीतिक दलहरुले संयुक्त प्रेस विज्ञप्ति मार्फत सम्बन्धित सरोकारवालाहरुलाई अनुरोध गरेका छन् ।

नेपाली कांग्रेस सुनसरीका सभापती केदार भण्डारी,नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारी,नेकपा माओवादी केन्द्र सुनसरीका अध्यक्ष योगेन्द्र प्रसाद मण्डल (पप्पु),राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका अध्यक्ष दुर्गा बहादुर बस्नेत र जनता समाजवादी पार्टी नेपाल सुनसरीका अध्यक्ष भगिरथ खत्वेद्वारा जारी संयुक्त प्रेश विज्ञप्तिमा मुलुकको वातावरण सहज भए पश्चात आपसी समन्वयमा आगामी कार्यक्रम तय गर्न उपयुक्त देखिएमा सोही बमोजिम हुने र गृह मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्नेमा उल्लेख गरिएको छ ।

सुनसरीका प्रमुख दलहरुद्वारा जारी प्रेस विज्ञप्ति

Share19Tweet12SendScan
Previous Post

अव्वाम युवा उत्थान केन्द्र द्वारा भोक्राहा नरसिंह-४ का खेलाडीलाई सम्मान, होसलका साथ खेलाडीलाई अगाडि बढन् आग्रह

Next Post

विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने

विराटनगरमा श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, असार १३, २०८३
Sat, June 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In