Sunday, April 12, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान समापन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २४, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान समापन
29
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। सुनसरीमा मङ्सिर ९ गतेबाट सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको आइतबार समापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय तथा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल सुनसरीको आयोजनामा अभियानको समीक्षा कार्यक्रम गर्दै अभियानको औपचारिक रुपमा समापन गरिएको हो ।

प्रहरी उपरीक्षक विपिन रेग्मीको अध्यक्षता तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यमा १६ दिने अभियान कार्यक्रमको समापन गरिएको हो । सभापन कार्यक्रममा वक्ताहरुले लैङ्गिक हिंसा कम गर्नका लागि हिंसा नगर्ने र हिंसा नसहने प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा महिला मानवअधिकारकर्मी सरस्वती लुइँटेल केसीले लैङ्गिक हिंसाविरुद्ध अभियानको क्रममा सचेतना कार्यक्रममा सहजीकरण गर्दै कमला खत्वेले भन्नुभयो, कानुनको पालन सबै नागरिकले गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी गैरसरकारी संस्था महासङ्घका अध्यक्ष मेघराज न्यौपानले अहिले पनि गाउँमा धेरै अशिक्षित महिला भएका र हिंसामा परेपछि कहाँ जाने के रु के गर्ने भन्ने जानकारी नभएको गाउँठाउँमा अभियानका क्रममा सचेतनाका कार्यक्रम भएको बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले अभियानका क्रममा १२ स्थानीय तहका एक सय १६ स्थानमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाँले हिंसा कहाँ, कसरी रु कोबाट रु भएको र त्यसको उजुरी कहाँ गर्ने, हिंसा सहेर नबस्ने विषयमा प्रशिक्षण दिने काम पनि गरेको बताउनुभयो । अभियानका क्रममा ६ हजार बढी नागरिक, महिला र बालबालिकाहरुलाई अभियानसँगै हिंसा नगर्न न हिंसा भएको खण्डमा न्यायको खोजी गर्न र सहेर नबस्न आग्रह गरिएको बताउनुभयो ।

हिंसामा परेपछि प्रहरीमा जाने भन्ने जानकारी भएपनि मुद्दा मामिलाका कुरा थाहा नभएको अवस्थालाई चिर्दै न्याय प्राप्त गर्न सहज बाटो रोज्न सचेतना दिएको जनाएको छ ।उता इनरुवा नगरपालिका ९ बबियाका विद्यार्थी बालबालिकालाई बालविवाहविरुद्धको सचेतना कार्यक्रम अन्तर्गत अभिमुखीकरण गरिएको छ ।

हिंसाका प्रकृति धेरै प्रकारका छन् । बालविवाह, बलात्कार, यौनजन्य दुर्व्यवहार, बालविवाह, घरेलु हिंसा, बहुविवाह, दाइजो हिंसा, गाली बेइज्जती, बोक्सी आरोप, मानव बेचबिखन तथा ओसारपसार यी सबै हिंसा हुन् । अधिकारकर्मी तथा मेलमिलापकर्ता जयकृष्ण यादवले भन्नुभयो कानुनले बर्जित गरेका हिंसात्मक गतिविधिलाई सहेर बस्नुभन्दा कानुनी उपचार खोल्नुपर्ने बताउनुभयो। हिंसा गर्ने लैगिक हिंसाजन्य गतिविधि गर्नेलाई कानुनी सजाय हुने व्यवस्था रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा इनरुवा नगपालिकाका नगर उपप्रमुख विनीतकुमारी मेहता, निमित प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराई, उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहसहितले अभियानका क्रममा तालिम र अभिमुखीकरण गरिएको बताउनुभयो । उता ७५ औं विश्व मानव अधिकार दिवस भव्यताका साथ जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

Share12Tweet7SendScan
Previous Post

इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन

Next Post

आवश्यकता अनुसार कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्नेछु : मुख्यमन्त्री कार्की

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
आवश्यकता अनुसार कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्नेछु : मुख्यमन्त्री कार्की

आवश्यकता अनुसार कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्नेछु : मुख्यमन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In