Thursday, April 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

आवश्यकता अनुसार कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्नेछु : मुख्यमन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २४, २०८०
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
आवश्यकता अनुसार कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्नेछु : मुख्यमन्त्री कार्की
36
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आवश्यकता परेको जुनसुकै बेला मन्त्रिमण्डल विस्तार हुने बताउनुभएको छ ।

सुनसरीको देवानगंज गाउँपालिकामा स्वागत सम्मान तथा नमो अनलाइन डटकम न्युज पोर्टल शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा काम गर्न र सरकार चलाउन अप्ठयारो नभएकाले आवश्यकता परेको खण्डमा मन्त्रिमण्डल विस्तार गर्ने बताउनुभयो ।

मानवीय विकास कोशी प्रदेश सरकारको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले एक पालिकाबाट एक जना कृषि र एक जना पशु विषयमा अध्ययनका लागि छात्रबृतिमा यसै वर्षदेखि उपलब्ध गराउने उहाँले बताउनुभयो । टिवनमैत्री, वातावरणमैत्री बनाउन कोशी सरकारको ध्यान केन्द्रित भएकोमा उहाँले जोड दिनुभयो ।

यो सरकार गरिबको घरमा जान चाहेको छ, उहाँले भन्नुभयो, विगतका सरकारले धनिको घरघरमा पुगेर बाटो, नाला, सामुदायिक भवन बनाउनेमा मात्रै पैसा लगायो । तर यो सरकारले नागरिकको उपचारमा खर्च गर्नेछ । कोशी प्रदेशमा १० मुनिका बालबालिकाहरुलाई कोशी प्रदेश सरकारले निःशुल्क उपचार गर्छ, अब ऋण खोज्नुपर्दैन् ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्री भएपनि काम गर्ने शैली फरक रहेको बताउनुहुँदै एमाले बृद्धभत्ताको कुरा लिएर चुनावमा भोट बढाएको तर देश बचाउन नसकेको उहाँले बताउनुभयो ।

महिला स्वंयसेविकाहरुलाई सरकारले सम्मान गर्ने र मासिक तलब बृद्धि गर्ने पनि उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिदै सबै पार्टीलाई एकीकृत गर्दै सबैलाई सरकारको अनुभुति हुने गरी विकासको गति दिन लागि परेको मुख्यमन्त्री कार्कीको भनाई छ ।

सुनसरीको दक्षिणवर्तीलाई कृषि र उधोगको क्षेत्रलाई मजबुत बनाउनुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिनुभयो । विगतका दिनहरुमा विकासका लागि शहर हेरिने प्रचलनलाई चिर्दै गाउँबाट शहरलाई विकासको टेवा दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

रेडियो नागरिकका संचालकतथा ग्रामीण खबरका अरबिन्द कुमार मेहताको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्व राज्यमन्त्री सीताराम मेहता, नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य राजिव कोइराला, कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरी, कोशी प्रदेश सभा सदस्य राम प्रसाद मेहताको सहभागी रहेको थियो ।

त्यसैगरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, सुनसरी सहायक जिल्ला अधिकारी ओम प्रसाद ढकाल , सुनसरी प्रहरी प्रमुख विपिन रेग्मी , सस्त्र प्रहरी जिल्ला प्रमुख लकेश कुमार तुम्वाहाम्फे , इनरुवा नगरपालिका मेयर केदार भण्डारी ,नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति श्याम लाल मेहता ,हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी , देवानगन्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, उपाध्यक्ष विभा कुमारी यादव, बर्जु गाउँपालिका अध्यक्ष जिवछ राय, लगायतको सहभागिता रहेको थियो ।

Share14Tweet9SendScan
Previous Post

लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान समापन

Next Post

देवानगंज गाउँपालिकाका पुर्व अध्यक्ष मेहताको निधन, पालिकाले दियो भोलि शोक विदा

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
देवानगंज गाउँपालिकाका पुर्व अध्यक्ष मेहताको निधन, पालिकाले दियो भोलि शोक विदा

देवानगंज गाउँपालिकाका पुर्व अध्यक्ष मेहताको निधन, पालिकाले दियो भोलि शोक विदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In