Sunday, June 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

प्रहरी अस्पताल इनरुवामा राख्नुपर्ने माग राख्दै सुनसरीका क्रियाशिल राजनीतिक दलहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई समेत टोलीले भेटेर बुझाए ज्ञापनपत्र

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १२, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
प्रहरी अस्पताल इनरुवामा राख्नुपर्ने माग राख्दै सुनसरीका क्रियाशिल राजनीतिक दलहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
88
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीलाई इनरुवामा नै राख्नुपर्ने माग राख्दै सुनसरीका क्रियाशिल राजनीतिक दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।

सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–२ स्थित जिल्ला समन्वय समिति सुनसरी इनरुवाको परिसरमा संचालन रहेको कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीलाई उद्घाटन र संचालन गर्न ढिलासुस्ती भइरहेकोले इनरुवामै संचालन तथा उद्घाटन गर्नका लागि सुनसरीका राजनीतिक दलहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रहरी अस्पताल संचालनका लागि पूर्वाधारका बारेमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउँदै सुनसरीको १२ वटै स्थानिय पालिकाहरुको आर्थिक सहयोगमा लाखौं रकम खर्च भइसकेको हुदाँ इनरुवाबाट अन्यत्र कोशी प्रदेश प्रहरी अस्पताल नसारीकन यथावत राख्नका लागि अनुरोध गरिएको छ ।

ज्ञापन पत्रमा भनिएको छ, हामी सम्पूर्ण नगरबासी, र सरोकारवालाहरुको लामो अथक प्रयासपछि सम्भव भएको कोशी प्रादेशिक प्रहरी अस्पताल जुनसुकै परिस्थितिमा इनरुवामै रहनुपर्छ भन्ने माग राख्दै सम्माननीय प्रधानमन्त्रीज्यू, समक्ष यो ज्ञापनपत्र बुझाएका छौं । अन्यथा हामी यस क्षेत्रका बासिन्दा आन्दोलन गर्न बाध्य हुनेछौं ।

सुनसरीका २० जना राजनीतिक दलहरुका प्रतिनिधिहरुद्वारा हस्ताक्षरित ज्ञापन पत्र प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर हस्तान्तरण गरेका थिए ।

सुनसरीका टोलिले नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई समेत कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीमा राख्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।

सो टोलीमा सुनसरी क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेसका केन्द्रियद्धोय राजीव कोइराला र राजीव ढुंगाना, संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री सीताराम मेहता, जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, नेपाली कांग्रेस सुनसरीका वरिष्ठ नेता संजय श्रेष्ठ, युवा नेता अबुल हुसेन अन्सारी लगायतको टोली प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री देउवा र स्वास्थ्यमन्त्री बस्नेतलाई भेटेर संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् ।

Share35Tweet22SendScan
Previous Post

ग्रामथान गाउँपालिकद्वारा उपभोक्ता र अनुगमन समितिलाई अभिमुखिकरण

Next Post

कोशी प्रादेशिक प्रहरी अस्पताल संचालनको माग गर्दै गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
कोशी प्रादेशिक प्रहरी अस्पताल संचालनको माग गर्दै गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

कोशी प्रादेशिक प्रहरी अस्पताल संचालनको माग गर्दै गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In