Monday, October 5, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मोरङको धनपालथान गाउँपालिकामा सामुदायिक खाद्य वैंक संचालनमा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १४, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
मोरङको धनपालथान गाउँपालिकामा सामुदायिक खाद्य वैंक संचालनमा
34
SHARES
Share on FacebookShare on Twitter

कुमोद अधिकारी
विराटनगर । विपद्को अवस्थामा सहज रुपले खाद्यवस्तु उपलव्ध गराउन मोरङको धनपालथान गाउँपालिकामा सामुदायिक खाद्य बैंक संचालनमा आएको छ । विश्व खाद्य कार्यक्रमको आमा तथा बाल स्वास्थ्य पोषण कार्यक्रम अन्तर्गत जापान सरकारको आर्थिक सहयोगमा खाद्य वैंक संचालनमा आएको हो ।

गाउँपालिका परिसरमा निर्माण गरिएको सामुदायिक खाद्य बैंकको उद्घाटन संगै परियोजनाले खाद्य वैंकको भवन पालिकालाई हस्तान्तरण गरेको छ । खाद्य वैंकको धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ प्रसाद गच्छदार तथा उपाध्यक्ष नसिमावानोले सयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

स्थानीय स्तरमा खाद्य सञ्चितको अवस्थालाई सुनिश्चित गरी प्राकृतिक विपदमा परेका समुदायलाई खाद्य उपलब्धतामार्फत खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूति गराउने उद्देश्यले स्थानीय तहसँगको साझेदारीमा बैंकको स्थापना भएको हो ।

विगतका वर्षको तुलनामा नेपालमा कुपोषणको दर क्रमशः घट्दै गएको छ । अझै पनि पोषणका कतिपय सूचकमा कोशी प्रदेशको अवस्था सुधार हुन बाँकी रहेको अवस्थामा खाद्य वैंक उपयोगी हुने पालिका अध्यक्ष गच्छदारको भनाई छ ।

बाढी, खडेरी जस्ता प्राकृतिक प्रकोपको बढी जोखिममा रहेकाले यस क्षेत्रमा बहुआयामिक गरिबी कमजोर पूर्वाधारको अवस्थाले खाद्य तथा पोषण सुरक्षाको स्थितिमा प्रतिकुल असर पारेको देखिएको छ ।

सामुदायिक खाद्य बैंकले कुपोषित र यसको जोखिममा रहेका गर्भवती, सुत्केरी ,बालबालिका र विपद्को समयमा लक्षित तथा आवश्यक परेका परिवारहरूलाई स्थानीय किसानहरूबाट खाद्यान्न खरिद गरी निःशुल्क वा सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराइने वैंकको लक्ष्य रहेको छ ।

बैंक मार्फत सामुदायिक विद्यालयहरूमा सञ्चालन भइरहेको विद्यालय दिवा खाजा कार्यक्रमको लागि आवश्यक खाद्य वस्तुहरू आपूर्ति र बिक्री गर्न सहज हुने पालिकाका उपाध्यक्ष नसिमा वानोको भनाई छ ।

विपद्को जोखिम न्युनिकरण र विपद्का कारण समस्यामा परेका परिवारलाई सहज रुपले खाद्यान्न उपलव्ध गराउन खाद्य भण्डारनका लागि सो पालिका परिसरमा खाद्यवैंक निमार्ण गरि संचालनमा ल्याइएको पालिकाका प्रमुख प्रसासकिय अधिकृत दिपेसकुमार झाले वताउनुभयो ।

धनपालथान गाउपालिकाले आफनो पालिकालाई पोषण मैत्री पालिकाका वनाउन विभिन्न कार्यक्रम समेत संचालन गर्दै आएको छ
सो पालिकाका स्वास्थ्य साखा प्रमुख ऋषिराज सेठले पालिकाको पोषणमैत्री अभियान संचालनमा खाद्यवैंक उपयोगि हुने वताउनुभयो
मोरङको दक्षिणवर्ती सिमानासंग जोडिएको सो पालिकामा सवै जाति समुदायको वसोवास रहदै आएको छ ।

पालिकाका अध्यक्ष गच्छदारले पालिकाले वजेट व्यवस्थापन गरेर अहिले देखीनै खाद्यवैैंकमा खाद्य वस्तुको भण्डारण गरिने वताउनुभयो ।
कार्यक्रममा नेपाल जनस्वास्थय तथा शिक्षा समुह नेफेगका अध्यक्ष सुशिलराज दाहाल, विश्व खाद्य कायृक्रम आमा तथा वालस्वास्थ्य पोषण परियोजनाका उप–प्रमुख कृष्ण योगीले खाद्य वैंकको महत्व र त्यस्को प्रभावकारी कार्यान्वयनमा जोड दिनु भएको थियो ।

परियोजनको सो कार्यक्रमलाई स्थानीय तहमा कार्यान्वयन गर्न कोशी प्रदेशमा नेपाल जनस्वास्थ्य तथा शिक्षा समूह (नेफेग)ले प्राविधिक सहयोग उपलव्ध गराइरहेको छ ।

Share14Tweet9SendScan
Previous Post

पत्रकार अधिकारी सहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरु सम्मानित

Next Post

नेपाली काङ्ग्रेसको प्रशिक्षण कार्यक्रम भोक्राहा नरसिंहमा सम्पन्न

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
नेपाली काङ्ग्रेसको प्रशिक्षण कार्यक्रम भोक्राहा नरसिंहमा सम्पन्न

नेपाली काङ्ग्रेसको प्रशिक्षण कार्यक्रम भोक्राहा नरसिंहमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज १८, २०८३
Sun, October 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In