Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

फुटबल प्रतियोगिता को उद्घाटन खेलमा हाम्रो इटहरी विजयी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १५, २०८०
in खेलकुद, समाचार, स्थानीय समाचार
फुटबल प्रतियोगिता को उद्घाटन खेलमा हाम्रो इटहरी विजयी
41
SHARES
Share on FacebookShare on Twitter

बाबुराम मुडियारी
मोरङ । मोरङको ग्रामथान गाउँ पालिका वडा नं ३ सिध्राहा वाणी मा वि को खेलमैदानमा संञ्चालन प्रथम ग्रामथान भेट्रान कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मोरङको बोराबाध भेट्रान फुटबल क्लव लाई हराउदै सुनसरीको हाम्रो इटहरी भेट्रान फुटबल क्लव शनिबार विजयी भएको छ।

उद्घाटन फुटबल प्रतियोगितामा बोराबाध भेट्रान फुटबल क्लव लाई हाम्रो इटहरी भेट्रान फुटबल क्लवले ५ गोलको फराकिलो जीत सहित हाम्रो इटहरी भेट्रान फुटबल क्लव विजयी भएको हो । सो उद्घाटन खेलका म्यान अफ द म्याच हाम्रो इटहरी भेट्रान फुटबल क्लवका लिलाराम मगर भएका थिए।

प्रथम ग्रामथान भेट्रान कप २०८० फुटबल प्रतियोगितामा १२वटा मोरङ, सुनसरी, लगाएतका भेट्रान फुटबल क्लवहरूको सहभागीता रहने आयोजक संस्था का सचिव सम्पत लाल चौधरीले बताऊनुभयो।प्रतियोगितामा विजयी टिमले नगद ५० हजार सहित प्रमाणपत्र,सिल्ड मेडल पाऊने छ भने उप विजेताले नगद ३०हजार सहित प्रमाणपत्र, सिल्ड मेडल पाऊने आयोजकले जानकारी गराएको छ।

भेट्रान कप फुटबल प्रतियोगिताको लागि ग्रामथान गाउँ पालिका मोरङ ले आयोजक लाई नगद २लाख ७०हजार आर्थिक सहयोग गर्ने आयोजकहरूले बताएका छन् । प्रतियोगिता संञ्चालनमा ५लाख सम्म खर्च हुने आयोजकको अनुमान छ। प्रथम ग्रामथान भेट्रान कप फुटबल प्रतियोगिता को आयोजक संस्था इन्द्रेणी सामुदायिक विकास संस्था ग्रामथान सिध्राहा, सह आयोजक ग्रामथान भेट्रान ख्ँऋ रहेको छ।

सहयोगी संस्था ग्रामथान संस्था, ग्रामथान यूवा क्लव रहेको छ। प्रायोजक संस्था ग्रामथान गाउँ पालिकाको कार्यलय तेतरीया मोरङ रहेको छ।प्रतियोगितामा प्रत्येक दिन म्यान अफ द म्यान भएका खेलाडीलाई नगद १५ सयले वितरण गर्ने छ। प्रतियोगिताको उद्घाटन खेलमा जनक मेमोरियल बोडिङ स्कुल ग्रामथान वडा नं २ झोराहाटका विधार्थीहरूले नृत्य प्रस्तुति गरेका थिए।

उद्घाटन खेल प्रतियोगितामा ग्रामथान गाउँ पालिका अध्यक्ष जयप्रकाश गच्छदार थारू , उपाध्यक्ष गुनावती देवी धामी थारू, प्रमुख प्रशासकिय अधिकृत हरी प्रसाद भट्टराई वडा नं ३ वडा अध्यक्ष रमेश भगत, वडा नं १ सुरेश माझी, जन प्रतिनिधि गोपाल न्यौपाने, कार्यपालिका सदस्य उपेन्द्र महतो , ग्रामथान युवा समिति प्रतिनिधि दिवेश सरदार थारू ग्रामथान गाउँ पालिका ग्रामथान ख्ँऋ टिम क्यापटेन अनन्तराम चौधरी, जनक बोडिङ स्कुल प्रिन्सिपल सुनिल भगत लगाएतको आथित्यता रहेको थियो।

इन्द्रेणी सामुदायिक विकास संस्था सिध्राहा र ग्रामथान भेट्रान फुटबल क्लवको आयोजना संञ्चालन गरिएको छ। मोरङ जिल्लाको सिध्राहा फुटबल खेलाडी उत्पादन हुने गाउँ को रूपमा परिचित छ। यस सिध्राहाका स्थानीय राष्ट्रिय फुटबल खेलाडी देव नारायण चौधरी पनि सिध्राहा कै हुन् । सिध्राहाका प्रदिप भगत थारू पनि पूर्व राष्ट्रिय खेल खेलेका खेलाडी पनि हुन्।प्रतियोगिता पुस १४ गते देखी पुस २५ गते सम्म संचालन हुनेछ।

Share16Tweet10SendScan
Previous Post

एक दिने निःशुल्क कुखुरा पालन सम्बन्धी “किसान सगँ रेमिट साकोस“ तालिम सम्पन्न

Next Post

प्रेस युनियन कोशी अध्यक्षले एकलौटी निर्णय लाद्न खोजेपछि महासचिवको आपत्ति

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
प्रेस युनियन कोशी अध्यक्षले एकलौटी निर्णय लाद्न खोजेपछि महासचिवको आपत्ति

प्रेस युनियन कोशी अध्यक्षले एकलौटी निर्णय लाद्न खोजेपछि महासचिवको आपत्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In