Saturday, October 3, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

वैदेशिक रोजगारीको बिषयमा प्रहरीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १८, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
वैदेशिक रोजगारीको बिषयमा प्रहरीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न
34
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा वैदेशिक रोजगारीका बिषयमा प्रहरीसंग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सुरक्षति आप्रवासन(सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीका बिषयमा प्रहरीसंग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिनुभयो ।

इनरुवा नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यलय सुनसरीको सहकार्यमा कार्यक्रम भएको उहाँले बताउनुभयो । कार्यक्रममा बैदेशिक रोजगारीका क्रममा हुने समस्या, अपनाउनुपर्ने सावधानी, यसबाट हुने ठगीलाई कसरी न्युनिकरण गर्ने लगायतका बिषयमा कार्यक्रम भएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बैदेशिक रोजगारीका लागि जानै पर्ने भयो भने सीप सिकेर मात्र जानका लागि आग्रह गर्नुभयो । उहाँले सकेसम्म आफ्नै देशमा बगाएको पसिना र त्यसबाट भएको आम्दनी उपयुक्त रहेको बताउनुहुँदै जानै परेको खण्डमा सीप, ज्ञान र अनुभव लिएर मात्र जानका लागि आग्रह गर्नुभयो ।

पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा ठगिने क्रमम बढ्दै गएका कारणले यसबाट जोगिनका लागि समेत अज्ञान, अनुभव र सीप आवश्यक रहेको इनरुवा नगरपालिकाका प्रमुख भण्डारीले आग्रह गर्नुभयो । कार्यक्रम इनरुवा नगर प्रमुख भन्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रजिअ अर्चाय र प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्निप्रसाद अधिकारी, प्रहरी उपरीक्षक बिपिन रेग्मी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत करिव २० जना भन्दा बढी प्रहरीहरुको सहभागीता समेत रहेको थियो ।

Share14Tweet9SendScan
Previous Post

शहीद दिवसको अवसरमा भोक्राहा नरसिंहमा वृक्षारोपण

Next Post

प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, अशोज १७, २०८३
Sat, October 3, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In