Saturday, February 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

बेहुली हुन पाइन्न रञ्जु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २३, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
बेहुली हुन पाइन्न रञ्जु
29
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। सुनसरी कोसी गाउँपालिका ३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिरहेका थिए ।

मुखिया परिवारले २०/२२ बर्षीया छोरी रन्जुकुमारी मुखियाको बिहेका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त तथा समाजका मानिसलाई निम्तो समेत पुर्याइसकेका थियो ।

गुलावी मुखियाले छोरीको बिहेका लागि पठाएको निम्तो अनुसार पाहुनाको आउने क्रम समेत जारी रहेको थियो । छिमेकी विवाहको अन्तिम तयारीमा लागेका थिए ।

सोमबार छोरीको बिहे हुने भनेर गुलावीले छोरीलाई दिइने सबै सामग्री सहित आउने आगन्तुकलाई भोज भतेर खुवाउनका लागि आवश्यक पर्ने सबै सामग्री ल्याइसकेका थिए ।

गुलावी मुखिया आर्थिक रुपले बिपन्न भएपनि छिमेकी तथा आफन्तबाट सापटी लिएर भएपनि छोरीलाई धुमधामका साथ बिदाई गरु भने उदेश्यले बिहेका लागि आवश्यक पर्ने र छोरीलाई बिदाई हुदा दिने केही सामग्री ल्याइसकेका थिए भने अरुको जोहे गर्दै थिए ।

छोरीका बिहेलाई धुमधामसंग सम्पन्न गर्ने उदेश्यले लागिपरेका गुलावी मुखियाको परिवारमा बज्रपात परेको छ ।

छोरीलाई कोसी टप्पु वनय जनतु आरक्षबाट आएको जङगली अर्नाले आक्रणका कारण रञ्जुको मृत्यु भएको खवसर सुनेपछि गुलावी मुखिया परिवार मुर्छित परेका छन् ।

माछा मारेर जिविको पार्जन गर्दै आएका मुखिया परिवारले छोरीको बिहेमा राम्रो संग रमाइलो गरौला भनेर लागि परेकामा अर्नाको आक्रमणबाट बेहुली हुने छोरीको मृत्यु भएपछि बिहे गर्नका लागि तयारी गरेकी छोरीको अहिले कृया गर्नुपर्ने अवस्था आएको छ ।

घरबाट करिव डेढ किलोमिटर पश्चिम कोसी किनारमा घाँस काट्न पुगेकी रञ्जुलाई अर्नाले आक्रमण गरेको थियो । सानो झुण्डमा रहेको अर्नाले भाग्ने क्रममा आक्रमण गरेको स्थानीय हरिराम यादवले बताउनुभयो ।

घाइते भएर ढलेपछि अर्नाले आक्रमण गर्न नछाडेका कारण रन्जुकुमारीको घटना स्थलमै निधन भएको स्थानीयवासी यादवको भनाई रहेको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिकाकाका दुलहा सँग दुलही बन्ने तयारीमा रहेकी रन्जुकुमारीको सोमबार बेहुली बन्नु अगाडी नै आइतबार आगोमा बिलिन हुनु परेको छ ।

पीडित परिवारलाई क्षतिपूर्ति दिने कोशीटप्पु वन्यजन्तु आरक्षले आश्वासन दिएको छ । आरक्षले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख उपलब्ध गराउँदै आएको छ ।

आर्थिक वर्ष २०७०/७१ देखि हाल सम्ममा हात्तीको आक्रमणले ३४ जना घाइते भएका छन् भने १६ जनाको मृत्यु भएको कोसी टप्पु वन्य जन्तु आरक्ष प्रशासन शाखाले जनाएको छ । अर्नाको आक्रमणमा परि ४३ घाईते भएका छन् भने रन्जुकुमारी सहित ४ जनाको मृत्यु भएको छ ।

Share12Tweet7SendScan
Previous Post

शिक्षासंगै खेल पनि महत्वपुर्ण : प्रमुख भण्डारी

Next Post

ग्रामथान गाउपालिका–६ नम्बर वडा कार्यालयद्वारा दुईसय ५० विधार्थीलाई न्यानो कपडा वितरण

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
ग्रामथान गाउपालिका–६ नम्बर वडा कार्यालयद्वारा दुईसय ५० विधार्थीलाई न्यानो कपडा वितरण

ग्रामथान गाउपालिका–६ नम्बर वडा कार्यालयद्वारा दुईसय ५० विधार्थीलाई न्यानो कपडा वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २, २०८२
Sat, February 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In