Sunday, November 9, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

शिक्षासंगै खेल पनि महत्वपुर्ण : प्रमुख भण्डारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २३, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
शिक्षासंगै खेल पनि महत्वपुर्ण : प्रमुख भण्डारी
34
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले शिक्षासंगै बालबालिकाका लागि खेल पनि महत्वपूर्ण बिषय भएको बताउनुभएको छ ।

इनरुवा नगरपालिकाको आयोजनामा आजबाट सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता २०८० को उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख भण्डारीले सो कुरा बताउनुभएको हो ।

आफ्नो पहिचान, प्रतिष्ठा बनाउनुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउनका लागि शिक्षासंगै खेल पनि महत्पूर्ण रहेको उहाँले बताउनुभयो । देशको अवस्था धरै सुद्रीढ हुदै गएको बेलामा शिक्षा, स्वास्थ्य, कृषि तथा खेलकुदको अवस्था समेत सुद्रीढ हुदै गएको उल्लेख गर्नुभयो ।

पढाईले मात्र नपुगने भएकाले खेल क्षेत्रमा समेत बालबालिकालाई अगाडि बढाउनका लागि प्रमुख भण्डारीले आग्रह गर्नुभयो । उहाँले शुक्रबारका दिन अनिवार्य रुपमा विद्यालयमा खेलकुद गराउनका लागि आग्रह गर्नुभयो । शिक्षासंगै खेलकुद क्षेत्रमा इनरुवा नगरपालिकाले बिषेश बजेटको व्यवस्था गरेर अगाडि बढने तयारी गरिरहेको प्रमुख भण्डारीले बताउनुभयो ।

कार्यक्रममा इनरुवा नगरपालिका क्षेत्रमा रहेका निजि तथा सामुदायिक बिद्यालयका माबिमा अध्यनरत बालबालिकाले भाग लिएका छन् ।

३ दिन सम्म हुने प्रतियोगीतमा भलिवल, कवडी, एथ्लेटिक्स लगायतका खेल हुने इनरुवा नगरपालिकाका शिक्षा शाखा प्रमुख डिल्ली निरौलाले जानकारी दिनुभयो । प्रतियोगीतामा सहभागी भएका मध्यै उत्कृष्ट भएकालाई जिल्ला स्तरीय खेलका लागि छनौट गर्नेछ ।

उदघाटन कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख भण्डारीसंगै, उपप्रमुख बिनिताकुमारी मेहता, प्रमुख प्रशासकीय अधिकृत अग्नी प्रसाद अधिकारी, सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुयल, बिद्यालयका प्रधानाध्यापक, शिक्षक, सुरक्षाकर्मी संचारकर्मी लगायतको सहभागीता रहेको थियो ।

Share14Tweet9SendScan
Previous Post

समुदायमा कांग्रेस अभियान हरिनगरमा सम्पन्न

Next Post

बेहुली हुन पाइन्न रञ्जु

Related Posts

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या
FEATURE

रामधुनिमा सिटि सफारी चालकको हत्या

by सुनसरी अनलाइन
अशोज २६, २०८२
0

जयकृष्ण यादव इनरुवा। सुनसरीको रामधुनी नगरपालिका २ मा एक सिटि सफारी चालकको हत्या भएको छ । रामधुनि नगरपालिका वडा नं.-२...

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
Next Post
बेहुली हुन पाइन्न रञ्जु

बेहुली हुन पाइन्न रञ्जु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

असार ३१, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक २३, २०८२
Sat, November 8, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In