Saturday, October 3, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

विकास निर्माण कार्यलाई प्राथमिकता दिँदै इनरुवा नगरपालिका

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २५, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
टोल विकास समितिलाई सक्रिउ बनाउने तयारी
44
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले बिकास निर्माणको कार्यलाई प्राथमिकता दिदै अगाडि बढ्दै गएको छ । नगरपालिकाले नगर भित्र शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा देखिएको समस्या समाधान गर्दै भौतिक पूर्वाधार, सडक, पुल निर्माणको कार्यलाई तिब्रता दिएको छ ।

इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको अग्रसरतामा नगर क्षेत्र भित्रमा जनताले माग गरेको अधारमा सडकबाटो मर्मत सम्भार, कालोपत्रे, पुल निर्माण, बिद्यालयमा भौतिक संरचना निर्माण, सडकको ग्राइभेल लगायतका कार्यमा तिब्रता दिएको हो ।

इनरुवा १ र ५ को बीचमा रहेको बलाहा पुल लामो समय देखि नबन्दा त्यो बाटो भएर आवतजावत गर्ने सवारीसधानलाई समस्या हुदै आएकोमा नगरपालिकाको बिकासे बजेटबाट २ वटा पुल निर्माणको कार्य सम्पन्न गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।

प्रचवि बिल्डर्स इनरुवा २ सुनसरीले पुल निर्माणका लागि ठेक्का लिएका थिए । इनरुवा नगरपालिकालको ३८ लाखको लागमा पुल निर्माणको कार्य समय अगाबै सम्पन्न भएको प्रचवि बिल्डर्स इनरुवा २ का प्रकाश मेहताले बताउनुभयो । पुल निर्माणको कार्य भएपछि लामो तथा छोटो दुरीका सवारीसधानलाई आवतजावत गर्नका लागि सहज भएको छ भने स्थानीयवासीलाई समेत सहजता भएको स्थानीयवासीको भनाई रहेको छ ।

लामो समय देखि साङघुरो पुलका कारणले सवारीसधानलाई आवतजावत गर्ने बेलामा लाइनमा बस्नुपर्ने बाध्यता हुनुका साथै दुर्घटनाको समेत जोखिम रहेकामा पुलि निर्माणको कार्य भएपछि सहजता भएको सवारी चालक विकास गुप्ताको भनाई छ । २२ फिट चौडाई सहित कालोपत्रे र दुई तर्फ रेलिङग निर्माण गर्ने योजना रहेको मेहताले बताउनुभयो ।

निर्वाचनका बेलामा जनता सामु गरेको प्रतिवद्धता अनुसार विकास निर्माणका कार्यलाई प्राथमिकता दिएको इनरुवा नगरपालिकाका प्रमुख भण्डारीको भनाई छ । त्यसैगरी इनरुवा १ स्थित अस्पताल रोडको टेम्पु स्टेण्ड सम्मको बाटोको कालोपत्रे कार्य भएपछि समेत स्थानीयलाई सहज भएको नगर क्षेत्रभित्रका व्यवासयले बताउनुभयो ।

लामो समय देखि इनरुवा १ सुपरमार्केट देखि टेम्पू स्टेण्ड सम्मको बाटोमा आवतजावत गर्दा सुख्खा समयमा धुलामय र बर्षाको समयमा हिलामय बाटो भएर आवतजावत गर्दै आएकोमा कालोपत्रे बाटो निर्माण भएपछि स्थानीयवासी तथा सवारी चालकलाई समेत आवतजावत गर्नका लागि सहज भएको छ ।

बाटो नहुदा त्यो बाटो भएर आवतजावत गर्ने बेलामा सवारी सधान बिग्रीनुका साथै सवारीसधानमा बिभिन्न किसिमको समस्या हुदै आएकोमा बाटोमा कालोपत्रे भएपछि सहजता भएको सवारी धनी चन्दन मेहताले बताउनुभयो ।

Share18Tweet11SendScan
Previous Post

ग्रामथान गाउपालिका–६ नम्बर वडा कार्यालयद्वारा दुईसय ५० विधार्थीलाई न्यानो कपडा वितरण

Next Post

संविधान निर्माणका लागि कोइरालाको भुमिका महत्वपूर्ण : प्रमुख भण्डारी

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
संविधान निर्माणका लागि कोइरालाको भुमिका महत्वपूर्ण : प्रमुख भण्डारी

संविधान निर्माणका लागि कोइरालाको भुमिका महत्वपूर्ण : प्रमुख भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, अशोज १७, २०८३
Sat, October 3, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In