Wednesday, June 10, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा जेसीजद्वारा अस्पतालका बिरामीलाई फलफुल वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ७, २०८०
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा जेसीजद्वारा अस्पतालका बिरामीलाई फलफुल वितरण
27
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर इनरुवा जेसीजले जिल्ला अस्पताल इनरुवाका बिरामीहरुलाई फलफुल वितरण गरेको छ । जिल्ला अस्पताल सुनसरीको इनरुवामा भर्ना भएका १५ जना भन्दाबढी बिरामीहरुलाई इनरुवा जेसीजले फलफुल वितरण गरेको हो ।

प्रजातन्त्र दिवसको अवसरमा आयोजित फलपूmल वितरण कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजीव कोइरालाले अस्पताल भर्ना भएका बिरामीहरुलाई फलपूmल वितरण गर्नु सकारात्मक कुरा भएको बताउनुभयो । उहाँले जिल्ला अस्पताल इनरुवामा उपचार गर्न भर्ना भएका बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै वीर शहीदहरुप्रति श्रद्धासुमन अपर्ण गर्नुभयो ।

केन्द्रिय सदस्य कोइरालाले स्थापनाकालदेखि नै इनरुवा जेसीजले बिभिन्न आरोह अवरोह पार गर्दै रचनात्मक काम गर्दै आएको बताउनुभयो । जेसीजले युवा नेतृत्व उत्पादन गर्ने संस्था भएकाले बेला–बेलामा युवाहरुले अवसर पाएर नयाँ बाटोतर्फ लम्किरहेको समेत उहाँले बताउनुभयो ।

इनरुवा जेसीजले प्रजातन्त्र दिवसको अवसरमा अस्पतालको इर्मेजेन्सी र अन्य कक्षमा उपचार गराइरहेका बिरामीलाई फलफुल वितरण गरिएको इनरुवा जेसीजका अध्यक्ष बिकेश कुमार मेहताले बताउनुभयो । उक्त अवसरमा जिल्ला अस्पताल सुनसरी इनरुवामा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको जनाइएको छ ।

इनरुवा जेसीज वर्ष २०२४ का अध्यक्ष बिकेश मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अध्यक्ष राजीव कोइराला, विशिष्ट अतिथि जिल्ला समन्वय समिति महासंघका सभापति राजन मेहता, नेपाली कांग्रेस सुनसरीका सभापति तथा इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी , सुनसरी कांग्रेसका सचिव बीरेन्द्र साहको सहभागिता रहेको थियो ।

त्यसैगरी सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अचार्य, सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीपिन रेग्मी, जिल्ला अस्पताल सुनसरी इनरुवाका प्रमुख श्रीया पंगेनी, इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेल तथा बिभिन्न पार्टीका प्रतिनिधिहरुको सहभागिता रहेको इनरुवा जेसीजका महासचिव सत्य नारायण (सत्य) यादवले जानकारी दिनुभयो ।

Share11Tweet7SendScan
Previous Post

इनरुवा दुहबी सडक चाँडै निर्माण हुन्छ : मुख्यमन्त्री कार्की

Next Post

आर्थिक मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
आर्थिक मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन

आर्थिक मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, जेष्ठ २७, २०८३
Wed, June 10, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In