Monday, July 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा दुहबी सडक चाँडै निर्माण हुन्छ : मुख्यमन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ४, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा दुहबी सडक चाँडै निर्माण हुन्छ : मुख्यमन्त्री कार्की
33
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इनरुवा दुहबी सडक चाँडै निर्माण कार्य सुरु हुने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवा १ मा आज स्थानीय जनतासंगको कुराकानीका क्रममा मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।

उहाँले इनरुवा दुहबी सडक निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढेका कारणले छिट्टै निर्माण कार्य सुरु हुने बताउनुभयो । इनरुवा दुहबी सडक निर्माणको कार्य प्रदेश की संघीय सरकारले निर्माण गर्ने बिषयमा अन्यौलता भएका बेलामा अब त्यो अन्यौलताको अन्त भएका कारणले छिट्टै निर्माण कार्य सुरु हुने बताउनुभयो ।

फरक प्रसङगमा बोल्नुहुदै मुख्यमन्त्री कार्कीले कोसी प्रदेशका सबै वर्गका, क्षेत्र, समुदायका १० बर्ष मुनिका बालबालिकालाई प्रदेश सरकारले निःशुल्क रुपमा स्वास्थ्य उपचारका लागि व्यवस्था गरेको उल्लेख गर्नुभयो । कोसी प्रदेशमा रहेका धनि, गरिव, बिपन्न, पछाडि परेका व्यक्ति लगायतका सबै क्षेत्र, धर्म, जातजातिका १० बर्ष भित्रका बालबालिकालाई प्रदेश सरकारले निःशुल्क उपचार गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो ।

सुनसरीको समग्र विकासका लागि प्रदेश सरकारले तयार रहेको बताउनुहुदै मुख्यमन्त्री कार्कीले यस जिल्लामा दिर्घकालीन प्रभाव पार्ने योजना लिएर आउनका लागि आग्रह गर्नुभयो । टुक्रे योजना भन्दा जनतालाई प्रत्यक्ष फाईदा हुने योजना लिएर आउनका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काङग्रेसका केन्द्रिय सदस्य राजिव कोइराला, पूर्व राज्यमन्त्री सिताराम मेहता, जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख बिनिताकुमारी मेहता, इनरुवा ५ का वडा अध्यक्ष अनिल पोखरेल, नेपाली काङग्रेस सुनसरीका पंकज महतो, बिरेन्द्रकुमार साह लगायतको सहभागीता रहेको थियो ।

सहभागीले इनरुवा दुहबी सडक निर्माणको कार्य इनरुवाबाट सुरु गर्नका लागि आग्रह गरेका थिए ।

Share13Tweet8SendScan
Previous Post

नेपाल भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न

Next Post

इनरुवा जेसीजद्वारा अस्पतालका बिरामीलाई फलफुल वितरण

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
इनरुवा जेसीजद्वारा अस्पतालका बिरामीलाई फलफुल वितरण

इनरुवा जेसीजद्वारा अस्पतालका बिरामीलाई फलफुल वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, साउन १०, २०८३
Sun, July 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In