Monday, May 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ८, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरीमा नक्कली नोट समात्ने ट्राफिक उत्कृष्ट प्रहरी
60
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नक्कली नोट सहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिई सुनसरी प्रहरीको जिम्मा लगाउने ट्राफिक जवानलाई माघ महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले ट्राफिक प्रहरी कार्यालय इनरुवामा कार्यरत लाल बाबु रायलाई TRAFFIC POLICE OF THE MONΤΗ घोषणा गरेको हो ।

विभागिय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी आफ्नो जिम्मेवार क्षेत्रमा संचालन हुने सवारी साधनका चालकलाई लक्षित गरी ट्राफिक जनचेतनामूलक कार्यक्रम मार्फत चालक प्रशिक्षित गराई उक्त क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई माघ महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको हो ।

माघ २८ गते अन्दाजी १० बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत इनरुवा नगरपालिका वडा नं. ४ स्थितमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको BR11X 3429 नं.को स्कार्पियो गाडि शंकास्पद अवस्थामा संचालन गरेको देखि रोकी चेकजाँच गर्ने क्रममा गाडिको डिकि भित्र सेतो प्लाष्टिकको बोरा भित्र चावी लगाएको स्पोर्ट लेखिएको झोला खोलि हेर्दा रु १ करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोट बरामद भएको थियो ।

यस्तै चालक भारत बिहार राज्य सुपौल जिल्ला बिरपुर वडा नं. ५ बस्ने बर्ष २२ को छोटु भन्ने मोहमद सैयाद साफि सहित उक्त BR11X 3429 नं.को स्कार्पियो गाडि नियन्त्रणमा लिन सफल भएको थियो । प्रहरी चौकी बबियाविर्ता मोरंङ दरबन्दी भई तत्काल ट्राफिक प्रहरी कार्यालय ईनरुवा सुनसरीमा कार्यरत प्रहरी जवान लाल बाबु राय लाई उनले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङकन गर्दै २०८० साल माघ महिनाको उत्कृष्ट ट्राफिक प्रहरी (TRAFFIC POLICE OF THE MONTH) घोषणा गरिएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ । हालसम्मकै ठुलो परिणाममा नक्कली नोट बरामद भएको सम्बन्ध सुनसरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Share24Tweet15SendScan
Previous Post

आर्थिक मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन

Next Post

खोप सम्बन्धी ग्रामथान गाउँपालिका स्तरीय अन्तरक्रिया सम्पन्न

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
खोप सम्बन्धी ग्रामथान गाउँपालिका स्तरीय अन्तरक्रिया सम्पन्न

खोप सम्बन्धी ग्रामथान गाउँपालिका स्तरीय अन्तरक्रिया सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, जेष्ठ ११, २०८३
Mon, May 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In