Monday, October 5, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

४० लाखको लागतमा पक्की नाला निर्माण र बाटो मर्मत सम्भारको काम

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ३०, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
४० लाखको लागतमा पक्की नाला निर्माण र बाटो मर्मत सम्भारको काम
26
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा १ जेलफिल्ड ब्रहमदेव मेहताको घर देखि दक्षिण जानेबाटोमा नाला निर्माण तथा सडक मर्मत सम्भारको काम भएको छ ।

इनरुवा नगरपालिकाको बजेटबाट ब्रहमदेव मेहताको घर देखि दक्षिण जानेबाटोमा नाला निर्माण तथा सडक मर्मत सम्भारको काम भएको हो । इनरुवा नगरपालिकाको चालु आर्थिक बर्ष २०८०/०८१ को बजेटबाट नाला निर्माण तथा सडक मर्मत सम्भारको काम भएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।

नगरपालिकाको ४० लाख ४ सय ६४ रुपैयाँ २३ पैसाको लागतमा पक्की नाला निर्माण तथा सडक मर्मत सम्भारको काम भएको इनरुवा नगरपालिकाका प्रमुख भण्डारीले बताउनुभयो ।

नगरपालिकाले पक्की नाला तथा बाटो मर्मत सम्भारका लागि ७६ लाख ३९ हजार ४ सय १८ रुपैयाँ २३ पैसाको टेण्डर आह्वान गरेकोमा आर.एस. कन्ट्रक्सन जनकपुर धामले ४० लाख ४६४ रुपैयाँ २३ पैसामा निर्माण गर्ने भनि टेण्डर कवुल गरेको थियो । निर्माण कम्पनीले कवुल गरे अनुसारको पक्की नाला तथा बाटो मर्मत सम्भारको कार्य गरेको इनरुवा नगरपालिकाका उप–प्रमुख बिनिताकुमारी मेहताले बताउनुभयो ।

नाला तथा बाटो निर्माणको काम भएपछि स्थानीयवासी खुसी भएका छन् । बर्षाको समयमा हिलामय र सुख्खा समयमा धुलामयमा आवतजावत गर्नुपर्ने बाध्यता रहेकोमा पक्की नाला तथा बाटो मर्मत सम्भारको काम भएपछि राहत महसुस भएको स्थानीय दिपेश्वर मेहताले बताउनुभयो ।

पछिल्लो समय इनरुवा नगरपालिकाले उपभोक्ता समितिलाई हटाएर टेण्डर प्रक्रियाबाट विकास निर्माणको कार्य गर्न थालेपछि विकास निर्माणको कार्यले गति लिएको मेहताले बताउनुभयो ।

उपभोक्ता समितिबाट बिभिन्न किसिमको पूर्वाधारको काम गर्दा ढिलो हुने, समयमा काम नहुने लगायतको समस्या हुदै आएकोमा टेण्डर प्रक्रिया मार्फत विकास निर्माणको कार्य अगाडि बढाएपछि समयमै सम्पन्न हुने भएको मेहताले बताउनुभयो । इनरुवा नगरपालिकाले टेण्डर प्रक्रिया मार्फत गरेको पक्की नाला तथा बाटो मर्मत सम्भारको काम राम्रो भएको मेहताले बताउनुभयो ।

स्थानीयवासीलाई पानी निकासको समस्या हुदै आएकोमा नगरपालिकाले गरेको नाला निर्माणले स्थानीयवासी पानी निकासको समस्याबाट मुक्ति पाएको मेहताले बताउनुभयो । पछिल्लो समय इनरुवा नगरपालिकाको स्रोत, साधन र बजेटले भ्याएसम्मको विकास निर्माणको काम गरिरहेको मेहताले बताउनुभयो ।

इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख बिनिताकुमारी मेहता, इनरुवा १ का वडा अध्यक्ष प्रमोद पोखरेल र इनरुवा १ का वडा सदस्य प्रदिप ढकालको पहलमा पक्की नाला निर्माण र बाटो मर्मत सम्भारको काम भएको स्थानीयवासीको भनाई रहेको छ ।

Share10Tweet7SendScan
Previous Post

सदरमुकाम इनरुवामा पहिलो पल्ट अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगीता हुने

Next Post

जनताको सेवा र विकासका लागि पदिय दम्भ त्याग्न प्रमुख भण्डारीको आग्रह

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
जनताको सेवा र विकासका लागि पदिय दम्भ त्याग्न प्रमुख भण्डारीको आग्रह

जनताको सेवा र विकासका लागि पदिय दम्भ त्याग्न प्रमुख भण्डारीको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज १८, २०८३
Sun, October 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In