Monday, October 5, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जिल्ला बार इकाई सुनसरीका निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा पदस्थापन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ३, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
जिल्ला बार इकाई सुनसरीका निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा पदस्थापन
44
SHARES
Share on FacebookShare on Twitter

सुकदेव चौधरी
इनरुवा । सदरमुकाम इनरुवामा नेपाल बार एशोसिएशन जिल्ला बार इकाई सुनसरीका नवनिर्वाचित पदाधिकारीहरुको शुक्रबार एक कार्यक्रमका बिच शपथ ग्रहण तथा पदस्थापन गरिएको छ । दुई वर्षे कार्यकालको लागि गत फागुन १९ गते सम्पन्न निर्वाचनबाट निर्वाचित कार्य समितिका पदाधिकारी तथा पार्षदहरुलाई केन्द्रिय बारको निर्देशिका बमोजिम शपथ ग्रहण गराई पदस्थापन गरिएको हो ।

उक्त कार्यक्रममा निर्वाचन समितिका संयोजक तथा निर्वतमान अध्यक्ष अश्विनी कुमार भट्टराईले नव निर्वाचित कार्य समितिका पदाधिकारीहरु तथा केन्द्रिय पार्षदहरुलाई शपथ ग्रहण गराईको थियो भने शपथ ग्रहण पश्चात पदाधिकारीहरुलाई कार्यक्रमको विशिष्ठ अथिति, अतिथि वरिष्ठ अघिवक्ता लागयतले प्रमाण पत्र, खादा अबिरलाई पदभार ग्रहण गरिएको थियो ।

उक्त कार्यक्रमका विशिष्ठ अथिति तथा सुनसरी जिल्ला अदालतमा न्यायाधिश मुकेश उपाध्यायले नव निर्वाचित पादधिकारीहरुलाई बधाई शुभकामना सहित कार्यकालको सफलता दिएका थिए । न्यायाधिश उपाध्यायले स्वच्छ र निश्पक्ष न्यायका लागि बार बेन्च एक जुट भएर आ–आफ्नो भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा न्याय सम्पादन छिटोछरितो, भ्रष्टाचारमुक्त बनाई कार्य क्षेत्र देखा पर्ने समस्यालाई बार बेन्चको छलफलबाट निराकरण गरी सेवाग्राहीलाई न्यायको प्रत्याभूती दिलाउन अग्रसर हुनु पर्नेमा वक्ताहरुले जोड दिनु भएको थियो । सहमतिको बार संचालन गर्ने निर्णय बमोजिम अध्यक्षमा विरेन्द्र बहादुर बस्नेत, उपाध्यक्षमा बलराम राई, कोषाध्यषमा मनोज कुमार अधिकारी, सहसचिवमा ममता कुमारी चौधरी निर्विरोध चयन भएका थिए ।

सचिव पदको लागि मात्र भएको चुनावबाट लक्ष्मण भट्टराईलाई पराजित गर्दै किशोर कुमार चौधरी निर्वाचित भएका थिए । त्यसैगरी कार्य समिति सदस्यहरुमा सुकदेब चौधरी, प्रकाश पोखरेल, खगेन्द्र ढकाल, तेन्जीङ्ग शेर्पा, सुरेन्द्र गौतम, रविन्द्र कमाुर मण्डल, इन्द्र बहादुर सुब्बा, केदार बस्नेत चयन भएका थिए ।

केन्द्रिय पार्षदहरुमा कमल बहादुर श्रेष्ठ, राजेन्द्र फुयाल, रुद्र बहादुर न्यौपाने, राजन राई, विशाल श्रेष्ठ, विशाल घिमिरे, अनिता साह, मीना काफ्ले र राजन अधिकारी चयन भएको निर्वाचन समितिका सदस्य शिव कुमार राईले जानकारी दिनुभयो ।

सो कार्यक्रममा वरिष्ठ अधिवक्ताहरु अर्जुन मेहता, हेरामज पोखरेल, रामप्रसाद घिमिरे, सुमनचन्द्र कार्की, न्यायाधिशहरु सन्तोष प्रसाद पराजुली, उद्ववप्रसाद गजुरेल, पुन्यप्रसाद सापकोटा, विकास श्रेष्ठ, सुरेशराज खनाल, सम्भु गौतम, नगेन्द्रकुमार कालाखेती, उषा श्रेष्ठ श्रेस्तेदार नारदप्रसाद भट्टराई, जिल्ला न्यायधिवक्ता टेकनाथ अधिकारी, पूर्व अध्यक्षहरु शिवराज चौहान, कृष्ण दाहा, मणिराज दुलाल, राजु ढकाल, शारदा प्रसाद अधिकारी लगायत बार इकाईमा आवद्ध कानून व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

Share18Tweet11SendScan
Previous Post

जनताको सेवा र विकासका लागि पदिय दम्भ त्याग्न प्रमुख भण्डारीको आग्रह

Next Post

पार्टीलाई बलियो बनाउन एक ढिक्का हुन आवश्यक : नेता गच्छदार

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
पार्टीलाई बलियो बनाउन एक ढिक्का हुन आवश्यक : नेता गच्छदार

पार्टीलाई बलियो बनाउन एक ढिक्का हुन आवश्यक : नेता गच्छदार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज १८, २०८३
Sun, October 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In