Tuesday, February 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पार्टीलाई बलियो बनाउन एक ढिक्का हुन आवश्यक : नेता गच्छदार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ४, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
पार्टीलाई बलियो बनाउन एक ढिक्का हुन आवश्यक : नेता गच्छदार
26
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली काङग्रेसलाई बलियो बनाउनका लागि सबै एक ढिक्का हुन आवश्यक रहेको पूर्व उपप्रधान मन्त्री तथा नेपाली काङग्रेसका केन्द्रिय सदस्य बिजयकुमार गच्छदारले बताउनुभयो ।

नेपाली काङग्रेस सुनसरीले आइतबार सदरमुकाम इनरुवामा आयोजना गरेको अगुवा कार्यकर्तासंगको अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेता गच्छदारले सो कुरा बताउनुभएको हो ।

नेपाली काङग्रेस बलियो भएन भने लोकतान्त्रनै कमजोर हुने भएकाले लोकतान्त्रलाई जोगाउन र अहिलेको व्यवस्थालाई ठिक ढङगले अगाडि बढाउनका लागि नेपाली काङग्रेसलाई बलियो बनाउन आवश्यक रहेको उहाँले दाबी गर्नुभयो ।

पछिल्लो समय देशको राजनीतिक गतिबीधि सहि ट्रयाकमा अगाडि नबढेको उहाँले बताउनुभयो । देशको राजनीतिकलाई सहि ट्रयाकमा अगाडि बढाउनका लागि नेपाली काङग्रेसलाई मजबुत पार्टीको रुपमा स्थापित गर्न आवश्यक रहेको नेता गच्छदारले बताउनुभयो ।

नेपाली काङग्रेस मजबुत नभएका खण्डमा लोकतन्त्र, गणतन्त्र र संविधाननै खतरामा पर्ने भएकाले यी सबै उपलब्धीको रक्षाका लागि नेपाली काङग्रेस मजबुत हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । नेपाली काङग्रेसलाई मजबुत बनाउनका लागि वडा, प्रदेश, क्षेत्र, जिल्ला देखि केन्द्र सम्मका नेता तथा कार्यकर्ताले आ–आफनो ठाउँबाट भुमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काङग्रेसका केन्द्रिय सदस्य तथा अनुशासन समितिका सदस्य राजिव कोइराला, पूर्व राज्यमन्त्री सिताराम मेहता, पार्टी सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, इनरुवा नगरपालिकाका उपप्रमुख बिनिता मेहता, दुहबी नगरपालिकाका प्रमुख बेद गच्छदार, पार्टीका सुनसरी उपसभापति पंकज महतो, सुनसरी सचिब बिरेन्द्रकुमार साह लगायतको सहभागीता रहेको थियो ।

Share10Tweet7SendScan
Previous Post

जिल्ला बार इकाई सुनसरीका निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा पदस्थापन

Next Post

आगलागीमा ५० लाखको क्षति

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
आगलागीमा ५० लाखको क्षति

आगलागीमा ५० लाखको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, फाल्गुन ५, २०८२
Tue, February 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In