Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

आप्रवासी कामदारहरुको संजालका लागि दुई दिने क्षमता अभिबृद्धि सम्वन्धी तालिम सुरु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ५, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
आप्रवासी कामदारहरुको संजालका लागि दुई दिने क्षमता अभिबृद्धि सम्वन्धी तालिम सुरु
36
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिकाको आयोजनामा आप्रवासी कामदारहरुको संजालका लागि दुई दिने क्षमता अभिबृद्धि सम्वन्धी तालिम आजदेखि सुरु भएको छ । इनरुवा नगरपालिकाको सभाहलमा आजदेखि आप्रवासी कामदारहरुको संजालका लागि दुई दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको हो ।

इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले तालिमको उद्घाटन गर्नुहुँद वैदेशिक रोजगारी जान चाहने व्यक्तिहरु सीप सिकेर जान आग्रह गर्नुभएको छ । नगर प्रमुख भण्डारीले सामी परियोनाले सुनसरी जिल्लामा नमूना कार्य गर्दै आएको र वैदेशिक रोजगारीमा उत्पन्न भएको समस्यालाई समाधान गर्न लागि परेको बताउनुभयो ।

वर्तमान संविधानले नागरिकलाई कोखदेखि सोखसम्मको अधिकार प्रदत गरेको हुदाँ सुशासन कायम गर्न सबै लाग्नुपर्ने बताउनुभयो । मुलुकमा रोजगारीको अवसर सिर्जना नभएर वैदेशिक रोजगारमा जानेको संख्या बढ्दै गएको हुदाँ नगरपालिकाले रोजगारी सिर्जना गर्न लागेको बताउनुभयो ।

वैदेशिक रोजगारीको शिलशिलामा गरीव तथा अति विपन्न परिवारहरु दिनप्रतिदिन ठगीमा पर्दै गरेको हुदाँ पनि राज्य उदाशिन रहेको उहाँले बताउनुहुँदै ठगीमा पर्न नदिनका लागि इनरुवा नगरपालिकाले तालिम सञ्चालन गरेको जानकारी दिनुभयो । वैदेशिक रोजगारीको शिलशिलामा मृत्यु भएका, घाइते भएका, ठगीमा परेका, बीमा सम्वन्धी समस्या समाधान गर्न सामी परियोजनाले काम गर्दै आएको र कुनै समस्या भए समन्वय तथा सम्र्पक गर्न उहाँले आग्रह गर्नुभयो ।

श्रम स्वीकृति गरेर वैदेशिक रोजगारमा मृत्यु भएका बालबालिकाहरुलाई छात्रवृति प्रदान, शव ल्याउन पहल, बिभिन्न मुद्धामा पहलकदमी भूमिका निर्वाह, विदेशमा अलपत्र परेका व्यक्तिहरुको लागि समन्वय सहकार्य लगायतको सामी परियोजनाले काम गर्दै आएको छ ।

सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत आप्रवासी कामदारहरुको संजालका लागि दुई दिने क्षमता अभिबृद्धि तालिममा सुनसरीको १२ वटै स्थानियतहबाट ४५ जना भन्दाबढीको सहभागिता रहेको सामी कार्यक्रमका कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिनुभयो ।

दुईदिनसम्म चल्ने तालिममा सामी हेल्भेटासका कार्यक्रम अधिकृत देव नारायण चौधरी र सुशासन संयोजक कमल बहादुर रोकायाले सहजीकरण गरिरहनुभएको छ ।

Share14Tweet9SendScan
Previous Post

आगलागीमा ५० लाखको क्षति

Next Post

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, असार ९, २०८३
Tue, June 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In