Monday, April 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

घाइतेहरुको उपचारको व्यवस्था सरकारले गर्नुपर्ने सुनसरी–४ का सांसद कार्कीको जोड, सामाजिक सदभाव कायम गर्न सबैमा अपिल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २७, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई
102
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । नेपाली कांग्रेस संसदीय दलको आज सिंहदरबार काठमाण्डौंमा बसेको बैठकमा सुनसरी क्षेत्र नम्बर–४ का सांसद ज्ञानेन्द्र बहादुरी कार्कीले सुनसरीको हरिनगर गाउँपालिकामा उत्पन्न भएको विवादका बारेमा आफनो धारणा राख्नुभएको छ ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ अन्र्तगत हरिनगर गाउँपालिकामा गत चैत २२ गतेदेखि २५ गतेसम्म लगातार दुईं समुहबीच विवाद बढ्दै गएको र साम्य नभएपछि सांसद कार्कीले सोही विषयलाई लिएर नेपाली कांग्रेस संसदीय दलको बैठकमा जोडदारका साथ आफनो धारणा राख्नुभएको हो ।

प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री कार्कीले आफनो क्षेत्रमा भएको घटनाप्रति दुःख व्यक्त गर्नुहुँदै झडपमा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासँगै उहाँहरुको उपचारको व्यवस्था सरकारले गर्नुपर्नेमा जोड दिनुभयो ।

बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, तथा विविधायुक्त समाज भएको मुलुकमा सदियौंदेखि मिलिजुली रहेको समाजमा जातजातिबीचको एकता र धार्मिक सदभाव खलल पुर्याउने र समाजलाई अराजकतातर्फ धकल्ने कार्य नगर्न र नगराउन उहाँले अपिल समेत गर्नुभएको छ ।

सुनसरीको हरिनगर गाउँपालिका–१ मा गत चैत २२ गते भएको विवादका कारण केही दिनदेखि विकसित भएको घटना क्रमका बारेमा सांसद कार्कीले आफनो धारणा राख्नुभएपछि नेपाली कांग्रेस संसदीय दलको बैठकले पारित गरेको छ ।

नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको सभापतित्वमा बसेको सो बैठकले पछिल्लो समय सुनसरीका नागरिकहरुको बीचमा झडप हुँदा नागरिक र सुरक्षाकर्मीहरु समेत घाइते भई कफर्यु लगाउने स्थिति निर्माण भएकोका कारण जनजीवन कष्टकर बनेको भन्दै सामाजिक सदभाव, धार्मिक सहिष्णुता र एकता कायम गर्न सबैमा अपिल गरेको छ ।

घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामनाका साथै उपचार गर्न नेपाल सरकारसँग नेपाली कांग्रेस संसदीय दलको बैठकले जोडदार माग गरेको प्रमुख सचेतक रमेश लेखकद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Share41Tweet26SendScan
Previous Post

गोली प्रहार गरी ५ लाख रुपैयाँभन्दा बढी रकम लुटपाट गर्ने दुई जना पक्राउ

Next Post

सुनसरीका इस्लाम धर्मावलम्बीले हर्षोल्लासका साथ ईद उल फित्र (इद) पर्व मनाए

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सुनसरीका इस्लाम धर्मावलम्बीले हर्षोल्लासका साथ ईद उल फित्र (इद) पर्व मनाए

सुनसरीका इस्लाम धर्मावलम्बीले हर्षोल्लासका साथ ईद उल फित्र (इद) पर्व मनाए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In