Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

दोषिलाई कार्वाहीको माग गर्दै सुनसरीका २० वटा जातीय संघ संगठनद्वारा सुनसरी प्रशासनलाई ज्ञापन पत्र

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख ४, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
दोषिलाई कार्वाहीको माग गर्दै सुनसरीका २० वटा जातीय संघ संगठनद्वारा सुनसरी प्रशासनलाई ज्ञापन पत्र
46
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। सुनसरीका २० वटा जातीय संघसंस्थाहरुले संयुक्त रुपमा सुनसरीको हरिनगर गाउँपालिका–१ रामनगर भुटाहामा चैत्र २२ गते हरिनगर–३ निवसी जीवन मेहता माथि भएको सामुहिक आक्रमण र त्यसपछि उत्पन्न भएको समुदायका बीचमा विवादको विषयमा सुरक्षा निकाय गम्भिर नभएको आरोप सहित जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापन पत्र बुझाएको छ ।

सरोकारबालासंगको पटकपटकको छलफल गरेको कुरा सार्थक भएपनि त्यसमा भएको सवालहरु र मुद्धाहरुमा प्रशासनले बेवास्ता गरेको भन्दै दोषीलाई पक्राउ गरि कार्वाही गर्न संस्थाहरुले माग गरेको छ ।

सुनसरीको हरिनगर गाउँपालिकामा चैत २२ गते भएको हरिनगर गाउँपालिका–३ नीवासी मेहता माथिको साघातिक आक्रमण र त्यसपछिको उत्पन्न परिस्थिती प्रति हाम्रो गम्भिर ध्यानकर्षण भएको २० वटा जातीय संघसंस्थाहरुले संयुक्त रुपमा बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सामुहिक रुपमा बुझाएको ज्ञापन पत्रमा सामाजिक सद्भाव, एकता र सत्यको पक्षमा विश्वास गर्नेहरुलाई उपेक्षा गरेको जस्तो र जीवन मेहता माथि निर्ममपूर्वक गरेको आक्रमणमा संलग्नलाई पक्राउ गरि कार्वाही गर्नुपर्नेमा नगर्नुले प्रशासनको कार्यशैली प्रति नै शंका उब्जेको आरोप लगाएको छ ।

उनीहरुले हरिनगरको आक्रमण काण्डका दोषीहरुलाई कार्वाही गर्नुपर्ने, त्यस घटनामा संलग्न व्यक्तिहरुलाई अबिलम्ब पक्राउ गरि कानुनी दायरामा ल्याउन र सुक्ष्म छानविन गरी दोषी उपर कडा भन्दा कडा कार्वाहीका लागि जोडदार माग गर्दै कानुनी राज्यको प्रत्याभुति आम नागरिकलाई गराउन जिल्ला प्रशासन कार्यालय सुनसरीसंग जोडदार माग गरिएको छ ।

जातीय संघ संगठन समन्वय समितिको ज्ञापन पत्र जस्ताको त्यस्तै

Share18Tweet12SendScan
Previous Post

सुनसरीका इस्लाम धर्मावलम्बीले हर्षोल्लासका साथ ईद उल फित्र (इद) पर्व मनाए

Next Post

मुस्लिम आयोगद्धारा सुरक्षानिकायसंग छलफल

Related Posts

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान
FEATURE

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

by सुनसरी अनलाइन
पुस २३, २०८२
0

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
Next Post
मुस्लिम आयोगद्धारा सुरक्षानिकायसंग छलफल

मुस्लिम आयोगद्धारा सुरक्षानिकायसंग छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ ४, २०८२
Sat, January 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In