Sunday, October 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मुस्लिम आयोगद्धारा सुरक्षानिकायसंग छलफल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख ४, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
मुस्लिम आयोगद्धारा सुरक्षानिकायसंग छलफल
53
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव
इनरुवा। मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अंसारीले सुनसरीको हरिनगर गाउँपालिका १ रामनगरभुटाहामा चैत्र २२ गते हरिनगर वडा नं। ३ निवसी जीवन मेहता माथि भएको आक्रमण र त्यसपछि उत्पन्न भएको समुदायका बीचमा विवादको विषयमा सुरक्षा निकायसंग छलफल गर्नुभएको छ ।

अंसारीले हरिनगरमा उत्पन्न भएको समस्या र त्यसका समाधानका लागि भईरहेको पहल र प्रयासको विषयमा जानकारी लिने उदेश्यले सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सहितका सुरक्षा निकायसंग छलफल गर्नुभएको हो ।

छलफलमा प्रजिअ आचार्यले घटनामा संलग्नहरुलाई कार्वाहीको दायरामा ल्यउाने प्रकृयामा रहेको, शान्ती सुरक्षा कायम गर्न प्रयासरत्त रहेको, अन्यायमा परेकाहरुलाई न्यायका लागि पहल जारी रहेको र स्थानीय तहसंगको समन्वयमा घाईतेहरुको उपचार भईहरेको जानकारी गराउनुभएको थियो ।

अध्यक्ष अंसारीले समग्र विषयमा जानकारी लिएपछि अपराधिक घटनालाई सोही अनुसार कानुनी दायरामा ल्याउने र एक समुदायले अर्को समुदायका व्यक्ति माथिको ज्यादती वा आक्रमणलाई कम गर्दै शान्तीसुरक्षालाई मजबुत बनाउन आग्रह गर्नुभयो ।

यसैबीच आयोगाका अध्यक्ष अंसारीले संचारकर्मीसंग कुराकानी गर्नुहुदै घटना स्थलमा समेत सरोकारबादलारुसंग घटनाका बारेमा जानकारी लिएको र कानुनी कार्वाही समयमा नहुदाँ भएको थप घटनाहरुले केही समस्या रहेको भएपनि सबैले समयमित भएर उक्त समस्यालाई समाधान गर्दै आपसी सदभावका लागि प्रयासरत्त रहेको पाइएको बताउनुभयो ।

उहाँले सदियौदेखी कायम रहेको सदभाव, एकता र भातृत्वलाई कोही कसैले धर्म वा जातीको नममा विगार्न नहुने बताउनुभयो । उहाँले सुरुमा कुरान जलाउने विवादि अभिव्यक्ति दिने जीवन मेहतालाई कानुनी कार्वाही भएको भए त्यसपछिको सामुहकि आक्रमण भएको घटनाले दुवै घटनामा कानुनलाई हातमा लिएको देखिएकाले आपारधीक घटनालाई समुदायसंग जोडन नहुने बताउनुभयो । अपराधिक मानसिकताको कारण भएको घटनामा धर्म जोडन उपयुक्त नहुने उहाँको तर्क थियो ।

यसअघि हरिनगर गाउँपालिका १ रामनगरभुटाहा बजारमा एकले अर्कालाई सम्मान गर्ने र आपसी सदभावलाई कायम राख्ने विषयमा सरोकारबाला बीचमा छलफल भएको थियो ।

कोशी प्रदेशका पूर्व प्रदेश मन्त्री जगदीश प्रसाद कुसियत, पूर्व राज्यमन्त्री एवम् प्रदेश सभा सदस्य रामप्रसाद मेहता, इस्राइल मन्सुरी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी ,नेकपा एस केन्द्रिय नेता महफुज अन्सारी, एमाले जिल्ला नेता लसकरी अन्सारी, हरिनगर वडा नम्बर १ का वडा अध्यक्ष प्रविण प्रसाद गुप्ता, जिल्ला समन्वय समिति सदस्य समिल मन्सुरी लगायतको उपस्थितीमा नेपाल एक बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकोले सबैलाई आ आफ्नो धर्म, संस्कृति परमपरा मान्ने अधिकारलाई सुनिश्चित गर्ने र सामाजिक सदभाव कायम गर्न पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

Share21Tweet13SendScan
Previous Post

दोषिलाई कार्वाहीको माग गर्दै सुनसरीका २० वटा जातीय संघ संगठनद्वारा सुनसरी प्रशासनलाई ज्ञापन पत्र

Next Post

नेविसंघको ५५ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
नेविसंघको ५५ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन

नेविसंघको ५५ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज १८, २०८३
Sun, October 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In