Monday, November 17, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

महिलाहरुलाई कानूनी सचेतना सम्बन्धि तालिम सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २०, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
महिलाहरुलाई कानूनी सचेतना सम्बन्धि तालिम सम्पन्न
34
SHARES
Share on FacebookShare on Twitter

सुकदेब चौधरी
सुनसरी । सुनसरीको दुहबी न.पा. ७ अन्तरगत ग्रामिण क्षेत्रका अगुवा महिलाहरुलाई कानूनी सचेतना सम्बन्धि तीन दिवसीय तालिम बुधबार सम्पन्न भएको छ ।

दुहबी नगरपालिकाको सहयोग तथा आवाज नेपाल दुहबी सुनसरीको आयोजनामा रामगंज शाखा सिचाई भवनको हलमा संचाचालित कानूनी सचेतना तथा मुलुकी देवानी संहिता सम्बन्धि तीन दिवसीय तालिम सम्पन्न भएको हो ।

उक्त तालिममा परिवार समुदायमा देखा परको कानूनी अडचन तथा भोगेका समस्याहरु संग सम्बन्धित मुद्दाहरु अंश बण्डा, सम्बन्ध विच्छेद, घरेलु हिंसा, बोक्सीको अरोपमा गरिने अमानविय व्यवहार, विवाहको परिणाम, परिवारीक सम्बन्ध, जग्गा खिचोला, गाली बेइजती, तथा स्थानीय पालिकामा रहेका न्यायीक समितिले हेर्न मिल्ने विवादका विषयहरुलाई समेटिएर पवित्रा चौधरी र सुकदेब चौधरीले सहजीकरण गरेका थिए ।

सो समापन कार्यक्रमका प्रमुख अतिथि तथा दुहबी नगरपालिकाका उपमेयर मुनुका पोखरेल खतिवडाले ग्रामिण क्षेत्रमा ७५–८० प्रतिशत महिलाहरु माथि विभिन्न किसिमका हिंसाहरु भई रहेको हुन्छ ।

यस तालिममा थाहा पाएका कानूनी कुराहरु आफ्ना घर परिवार तथा समुदायमा समेत जानकारी गराई अप्यारामा परेका महिला, बालबालिका तथा जेष्ठ नागरिकको समस्याका विषयमा जो कोहीले पनि न्यायीक समिति तथा दुहबी नगरपालिकाले संचालन गरेको हटलाइन नम्बरमा उजुरी गर्न सक्ने छ । सो परेको उजुरीको सम्बन्धमा तत्काल न्यायीक समितिले एक्सनलाई घटनाका संलाग्नलाई कानूनी दायरामा ल्याउने तथा पीडितलाई न्यायको अनुभुत गराउन पहल गर्ने बताउनु भयो ।

सोही कार्यक्रमका अतिथि वक्ताहरुले शहर केन्द्रित विभिन्न सचेतना मुलक कार्यक्रम अब गाउँ लक्षित भई ग्रामिण क्षेत्रका महिलाहरुलाई कानूनको विषयमा जानकारी गराउँदा साना तिना मुद्दाहरु गाउँ मै वा न्यायीक समिति मार्फत मेलमिलाप गर्न सहज हुने धारणा राख्नु भयो ।

धारणा राख्ने वक्ताहरु लधुराम माझी, तुलाराम खाँ, पनुलाल चौधरी लगायत बोल्नु भएको आयोजक संस्थाकी कोशिला चौधरीले जानकारी दिइन । सो कार्यक्रममा ग्रामिण क्षेत्रका अगुवा ३० जना महिलाहरुको उपस्थिती रहेको थियो ।

Share14Tweet9SendScan
Previous Post

विवादस्पद अभिव्यक्तीप्रती मुस्लिम समाजको आपत्ती

Next Post

सीमानाका ७२ घण्टाका लागि बन्द

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
सीमानाका ७२ घण्टाका लागि बन्द

सीमानाका ७२ घण्टाका लागि बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, मंसिर १, २०८२
Sun, November 16, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In