Tuesday, February 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

विकास निर्माण कार्यमा अगाडी बढ्दै इनरुवा : नेता कोइराला

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख २४, २०८१
in FEATURE, मनाेरञ्जन, मुख्य खबर, समाचार, स्थानीय समाचार
विकास निर्माण कार्यमा अगाडी बढ्दै इनरुवा : नेता कोइराला
49
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य राजीव कोइरालाले पछिल्लो समय इनरुवा नगरपालिका विकास निर्माण संगै विभिन्न गतिविधिमा अगाडी बढ्दै गएको बताउनुभएको छ ।

सुनसरीको इनरुवामा आजबाट सुरु भएको प्रथम महोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै केन्द्रिय सदस्य कोइरालाले सो कुरा बताउनुभएको हो ।

उहाँले सुनसरीको सदरमुकाम भएर पनी इनरुवा पछाडी रहेकोमा अहिले आएर विकास निर्माणको कार्य सहित विकसित हुँदै गएको बताउनुभयो ।

सडक, भौतिक पुर्वाधार निर्माण, शैक्षिक सुधारका लागि कार्यक्रम, कृषिमा आत्मनिर्भर बन्नका लागि कार्यक्रमहरु संचालन भईरहेको उहाँले बताउनुभयो ।

नेता कोइरालाले बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक मुलुक भएको बताउनुहुदै सुनसरी पनि मिश्रित बसोबास भएको जिल्ला रहेको उल्लेख गर्नुभयो ।
इनरुवा महोत्सवले यश क्षेत्रको आर्थिक, धार्मिक, पर्यटकीय, कृषि लगायत क्षेत्रको विकास टेवा पुग्ने उहाले उल्लेख गर्नुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै इनरुवा नगरका प्रमुख केदार भण्डारीले महोत्सवले सांस्कृतिक, धर्म संस्कृतिको प्रवर्द्धन गर्दै सामाजिक एकता कायम गर्नका लागि मदत पुगोस् भनी कामना गर्नुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य सिताराम मेहता, इनरुवा नगर उपप्रमुख बिनिता मेहता, इनरुवा सुनसरीका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, प्रहरी प्रमुख एसपी विपिन रेग्मी, इनरुवा उधोग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र साह, नेपाली काङ्ग्रेसका युवा नेता सुनोज निरौला लगायतको सहभागीता रहेको थियो ।

सन्तावन्न युवा क्लब इनरुवाको आयोजना र इनरुवा उधोग वाणिज्य संघको समन्वयमा सोमबारदेखि सुरु भएको महोत्सव आगामी जेठ ७ गतेसम्म संचालन हुनेछ ।

महोत्सवबाट एम्बुलेन्स खरिद गर्ने लक्ष्य रहेको सन्तावन्न युवा क्लव इनरुवाका अध्यक्ष सत्य नारायण यादव (सत्या ) ले जानकारी दिनुभयो ।

कार्यक्रम सन्तावन्न युवा क्लबका विकेश मेहताले संचालन गर्नुभएको थियो । महोत्सवलाई सब्य भव्य र सफल बनाउन इनरुवाबासिलाई आयोजकले अनुरोध गरेको छ ।

Share20Tweet12SendScan
Previous Post

सीमानाका ७२ घण्टाका लागि बन्द

Next Post

पुर्व सञ्चारमन्त्री कार्कीद्वारा सुनसरीका हजयात्रीहरुलाई विदाई

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
पुर्व सञ्चारमन्त्री कार्कीद्वारा सुनसरीका हजयात्रीहरुलाई विदाई

पुर्व सञ्चारमन्त्री कार्कीद्वारा सुनसरीका हजयात्रीहरुलाई विदाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, फाल्गुन ५, २०८२
Tue, February 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In