Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मोरङको सुनवर्सी स्थित केचना बजारमा प्रहरी चौकी स्थापना

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन ९, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
मोरङको सुनवर्सी स्थित केचना बजारमा प्रहरी चौकी स्थापना
30
SHARES
Share on FacebookShare on Twitter

कुमोद अधिकारी
विराटनगर । शान्ती सुरक्षा थप सुदृढ बनाउन मोरङको सुनवर्सी नगरपालिका–१ स्थित केचना बजारमा प्रहरी चौकी स्थापना भएको छ ।

२०६५ सालदेखि सो क्षेत्रमा प्रहरी चौकी स्थापनाका लागि माग हुदै आएकोमा लामो समयपछि केचना शुक्रवारे बजारमा अस्थाई प्रहरी चौकी स्थापना भएको हो ।

आज एक कार्यक्रमका विच प्रहरी चौकीको  कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलावल्लभ अधिकारीले उद्घाटन गर्नुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पहल र सुनवर्सी नगरपालिकाको सहयोगमा स्थापना भएको  सो प्रहरी चौकीमा सहायक प्रहरी निरिक्षक असाईको कमाण्डमा पाँच जना प्रहरी खटाइएको छ ।

कार्यक्रममा वोल्नुहुदै मन्त्री अधिकारीले सवैको लामो प्रयास पछि स्थापना भएको प्रहरी चौकीले दिगो र टिकाउने जिम्मा स्थानिय वासिन्दाको
रहेकाले प्रहरीलाई निर्वाध रुपले काम गर्न दिन  आग्रह गर्नुभयो ।

सिमा नाका जोडिएको सो क्षेत्रका कतिपय युवाहरु लागु औषध दुव्यर्सनीको कुलतमा फस्ने गरेकाले त्यसलाई नियन्त्रणगर्न प्रहरी कठोर हुनुपर्ने उहाले बताउनुभयो ।

खानेपानी सिचाई तथा उर्जा मन्त्री एकराज कार्कीले प्रहरी चौकीको आफनै नयाँ भवन बनाएर अस्थाई प्रहरी चौकीलाई चाडै स्थाई प्रहरी चौकीको रुपमा विकास
गर्नुपर्नेमा जोड दिनुभयो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख एंव प्रहरी नायव महानिरिक्षक डिआइजी चन्द्रकुवेर खापुङले आवश्यक जनशक्ति नहुदा जनताको अपेक्षा अनुसार प्रहरी चौकी स्थापना गर्न नसकेको बताउदै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सुनवर्सी नगरपालिकाका प्रमुख श्यामप्रसाद राजवंसी, पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देवीमाय काफले, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, सुनवर्सी नगरपालिकाका पुर्व उपप्रमुख मन्जु राई पुर्व वडा अध्यक्ष टेकवहादुर भटराईले प्रहरी चौकीको स्थापनाले  शान्ती सुरक्षा कायम गर्न मद्त पुग्ने बताउनुभयो ।

Share12Tweet8SendScan
Previous Post

यी हुन् सौर्य एयरलाइन्सको विमानमा सवार १९ यात्रु (नामसहित)

Next Post

सुनसरीमा वार्षिक बाह्र हजार मेट्रिक टन रासायनिक मल प्रयोग

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सुनसरीमा वार्षिक बाह्र हजार मेट्रिक टन रासायनिक मल प्रयोग

सुनसरीमा वार्षिक बाह्र हजार मेट्रिक टन रासायनिक मल प्रयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In