Wednesday, August 12, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मुख्य खबर

मकै खेती क्षेत्रफल विस्तार कार्यक्रम अन्तर्गत  किसानलाई अनुदान रकम वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन १२, २०८१
in मुख्य खबर, समाचार, स्थानीय समाचार
मकै खेती क्षेत्रफल विस्तार कार्यक्रम अन्तर्गत  किसानलाई अनुदान रकम वितरण
31
SHARES
Share on FacebookShare on Twitter

कुमोद अधिकारी
विराटनगर । कृषि ज्ञानकेन्द्र मोरङले हाइव्रिड मकै खेती क्षेत्रफल विस्तार कार्यक्रम अन्तर्गत किसानलाई अनुदान रकम वितरण गरेको छ ।

कार्यक्रम अन्तर्गत हाईव्रिड मकै खेतीगर्ने किसानलाई अनुदान रकम वितरण गरेको हो । उत्पादन बढाउन तथा मकैखेतीको क्षेत्रफल विस्तारका लागि कार्यक्रम संचालनमा ल्याइएको हो  ।

किसानले प्रति हेक्टर १५ हजार तथा  प्रतिकठ्ठा पाँच  सय रुपैयाका दरले अनुदान रकम पाएका छन । कार्यक्रम अन्तर्गत १ सय ४१ जना अनुदानग्रहि किसान छनौट भएका थिए । त्यसमध्ये कृषक समुह,  सहकारी २६ तथा व्यत्तिगत कृषक तथा कृषि फर्मको शाखा १ सय १५ रहेको छ ।

चारसय हेक्टर क्षेत्रफलमा अनुदान कार्यक्रम संचालन लक्ष्य रहेकोमा कतिपय कसान समुह सहकारी सम्झौता गर्न नआएपछि  ३ सय ७० दशमलव ३  हेक्टर
क्षेत्रफलमा यो कार्यक्रम संचालनमा आएको र कार्यक्रमको खर्च बजेट ५५ लाख ५० हजार रुपैया रहेको कृषि ज्ञानकेन्द्रका प्रमुख रामदेव सिंहले बताउनुभयो ।

कार्यक्रम वारे किसानलाई जनाकारी गराउन  ज्ञानकेन्द्रले सुचना निकालेको थियो । वडा कार्यालयका सिफारिसको आधारमा किसानले आवश्यक कागजातका साथ ज्ञानकेन्द्रमा अनुदानको रकमका लागि फारम भरेका थिए ।

किसानको खेतमा पुगरे ज्ञानकेन्द्रले मैकै खेती अनुगमन गरेको थियो । त्यसपछि आवश्यक मापदण्ड अनुसार समितिले अनुदानका लागि किसान छनौट गरेका थिए ।

वडा कार्यालयका सिफारिस तथा ज्ञानकेन्द्रको पटक पटकको अनुगमनका कारण वास्तविक किसानले अनुदान पाएको कार्यालय प्रमुख सिंहको भनाई छ ।

यसै क्रममा रंगेली नगरपालिका–३ रन्जनीमा रहेको चामुण्डा कृषि सहकारीमा आवद्ध  किसानलाई ज्ञानकेन्द्रका प्रमुख सिंह तथा सो वडाका वडा अध्यक्ष भरत प्रसाईले अनुदान रकम वितरण गर्नुभयो ।

संस्थामा आवद्ध सामुहिक रुपमा मकै खेती गर्दै आएका किसानलाई रकम वितरण गरिएको उक्त सहकारीका अध्यक्ष नेत्रप्रसाद बरालले बताउनुभयो ।

सहकारीले ७० विघा क्षेत्रफलमा मकैखेती लगाएपनि २४ विघाको मात्र अनुदान स्विकृत भएको र संस्थामा आवद्ध किसानलाई २ लाख ४० हजार रकम वितरण गरिएको  उहाको भनाई छ ।

मंसिर तथा पुष महिनामा लगाई हाइव्रिढ मकैखेती वैसाख, जेठमा उत्पादन भएको थियो  । ज्ञानकेन्द्रले मकै खेती विस्तार कार्यक्रम संचालनमा गरेपछि मकै खेतीको क्षेत्रफल समेत विस्तार भएको छ ।

जिल्लामा गत आर्थिक वर्ष साढे २२ हजार हेक्टर क्षेत्रफलमा मकै खेती लगाइएको थियो ।

Share12Tweet8SendScan
Previous Post

सामाजिक कार्यमा लायन्स क्लबको योगदान महत्वपूर्ण छ:  मुख्यमन्त्री कार्की 

Next Post

इनरुवा नगरपालिकाको सार्वजनिक सुनुवाई तथा बार्षिक समिक्षा सम्पन्न

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
इनरुवा नगरपालिकाको सार्वजनिक सुनुवाई तथा बार्षिक समिक्षा सम्पन्न

इनरुवा नगरपालिकाको सार्वजनिक सुनुवाई तथा बार्षिक समिक्षा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, साउन २७, २०८३
Wed, August 12, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In