Sunday, September 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

इनरुवामा गुरुदक्षिणा समर्पण उत्सव कार्यक्रम

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन १३, २०८१
in समाचार, स्थानीय समाचार
इनरुवामा गुरुदक्षिणा समर्पण उत्सव कार्यक्रम
34
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। सुनसरीको सदरमुकाम इनरुवामा हिन्दु स्वयंसेवक संघ नेपालको आयोजनामा भव्यताका साथ गुरुदक्षिणा समर्पण उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

आफ्नो धर्म संस्कृती परम्परा अनी रितीथितीको संरक्षण गरौं, परधर्मीहरुको लहैलहैमा लागेर आफ्नो सनातनी परम्परा नमासौं भन्दौ धर्म रक्षाको लागि काम गर्दै आएको हिन्दु स्वयंसेवक संघ नेपालले सदरमुकाम इनरुवामा गुरुदक्षिणा समर्पण उत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा संघका जिल्ला संघचालक राजकुमार मेहताले सबैले आ आफ्नो ठाउँबाट आआफ्नो धर्म संस्कृति र संस्कारको रक्षाका लागि लाग्नुपर्ने बताउनुभयो ।

सयौंको संख्यामा रहेका संघ कार्यकर्ताहरुले स्वेक्षाले सहयोग गर्दै आफ्नो ठाउँबाट योगदान गर्ने र आफ्नो संस्कृति, संस्कार र धर्म संरक्षण गर्दै अगाडि बढ्ने र अरुले हस्तक्षेप गरेको खण्डमा त्यसको प्रतिबाद गर्ने समेत प्रतिवद्धताका साथ गुरुदक्षिणा समर्पण उत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

गुरुदक्षिणा समर्पण उत्सव कार्यक्रमममा वत्ताहरुले सम्बोधन गर्दै आफ्नो धर्मको रक्षा गर्न सवै एक जुट हुनुपर्नेमा जोड दिनुभएको थियो । यस्तै कार्यक्रममा स्वयंसेवक दिलिप साहले आफ्नो धर्म संस्कृतिको रक्षाको लागि सबै आफै उठनुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा स्वयंसेवक संघका स्वयंसेवक श्रवण यादवले आफूहरुले हाम्रो संस्कार जोगाउन नसकेको खण्डमा भावी पुस्ताले हामीलाई धिक्कार्ने बताउनुभयो ।

यस्तै उहाँले कसैको प्रलोभनमा लाग्दै आफ्नो रिती परम्परा त्याग्नु भनेको मातृ भूमीमाथी गरिएको गद्दारी समेत भएको बताउनुभयो ।

हिन्दु स्वयंसेवक संघले प्रत्यक बर्ष गुरु दक्षिणा कार्यक्रम गुरु पूर्णिमा देखि एक महिनासम्म गर्दै आएको छ । गुरु दक्षिणाबाट उठेको रकमबाट नै देशभर संस्कृति संरक्षणका काम हुँदै आएको जनाएको छ ।

स्वयंसेवक संघका जिल्ला सहचालक मनोज कुमार यादव, सुकदेव मेहता, रघुनन्दन मेहता सहितको उपस्थिती रहेको थियो ।

Share14Tweet9SendScan
Previous Post

इनरुवा नगरपालिकाको सार्वजनिक सुनुवाई तथा बार्षिक समिक्षा सम्पन्न

Next Post

दुर्गा माविका विद्यार्थीले “छिमेकी” नाटक मञ्चन गरे

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
दुर्गा माविका विद्यार्थीले “छिमेकी” नाटक मञ्चन गरे

दुर्गा माविका विद्यार्थीले “छिमेकी” नाटक मञ्चन गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, अशोज १०, २०८३
Sat, September 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In