Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मुख्य खबर

मोरङको लोहन्द्रा खोलामा  कृतिम घटना अभ्यास

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन १६, २०८१
in मुख्य खबर, समाचार, स्थानीय समाचार
मोरङको लोहन्द्रा खोलामा  कृतिम घटना अभ्यास
25
SHARES
Share on FacebookShare on Twitter

बाबुराम मुडियारी
मोरङ/ जहदा गाउँपालिका   ४ रामचोक स्थीत लोहान्द्रा खोलामा मंगलबार एक कार्यक्रमकाे आयोजना गर्दे कृतिम घटना अभ्यास गरिएको थियोे ।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहित नेपाल रेडक्रस सोसाइटीलगायत संचारकर्मीहरूको उपस्थितिमा अभ्यास कार्यक्रम सम्पन्न भएको छ । प्रहरीले खाेलामा रबर बोटसहित उद्धार टोलीकाे उपस्थिति रहेको थियो । उद्घार टाेलिले खाेलामा बगिरहेको मानिस लाई कसरी बचाउन सजिलो हुन्छ भन्ने बियषमा अभ्यास गराएकाे थियोे ।

अभ्यासका क्रममा उद्धार टोलीका सदस्यहरूले खोलामा बोटकाे माध्यम बाट बाढीको भेलमा बग्दै आएका व्यक्तिहरू लाई कसरी बचाउने भन्ने बिषयमा अभ्यास गरेका थिए ।

घाइतेलाई तत्कालै स्ट्रेचरमा राखेर एम्बुलेन्सबाट नजिकैको स्वास्थ्य केन्द्रसम्म पुगउने अभ्यास समेत गरिएको थियोे । अवस्थामा तत्काल उद्धार तथा आवश्यक उपचारलगायतका बन्दोवस्त गर्न सरोकारवालाले खेल्नुपर्ने भूमिकाको अभ्यासस्वरूप यो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा विभिन्न टोलीहरू गठन गरी खटाइएको बटाइएको थियो। सबै टोलीहरूले आफूलाई दिइएको भूमिका जिम्मेवारीपूर्वक बहन गरेका थिए । यस प्रकारको अभ्यासले वास्तविक विपत्ति निस्तिदा जोखिम न्यूनीकरण गर्न सघाउ पुग्ने जहदाका अध्यक्ष जीतेन्द्रप्रसाद साहले बताए ।

जिल्ला विपद् व्यवस्थापन समिति, मोरङको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोग र सीआइएफआरसीको सहयोगमा अभ्यास कार्यक्रम गरिएको थियो ।

नेपाल रेडक्रस सोसाईटी मोरङ शाखाको सहोयोगमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई काे प्रमुख आतिथ्य ,नेपाली सेनाका प्रमुख सेनानि अशिम श्रेष्ठ, जिप्रका मोरङका प्रउ नवराज कार्की,सशस्त्र प्रहरी बल नेपालका सप्रउ बिश्वबन्धु खड्का, ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक सन्ताेष खड्का लगायत नेपाल प्रहरी,नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्यकर्मी, पत्रकार,स्थानिय समेतको उपस्थिति रहेको थियो ।

Share10Tweet6SendScan
Previous Post

इनरुवा नगर शैक्षिक सुधार अभियानले ज्ञापन पत्र बुझाए

Next Post

कोशी प्रदेशमा रोजगारी सिर्जना गर्न समझदारी 

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
कोशी प्रदेशमा रोजगारी सिर्जना गर्न समझदारी 

कोशी प्रदेशमा रोजगारी सिर्जना गर्न समझदारी 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In