Monday, February 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहामा भव्यताका साथ ३० औं विश्व आदिवासी दिवस मनाइयो

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन २५, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहामा भव्यताका साथ ३० औं विश्व आदिवासी दिवस मनाइयो
32
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भव्यताका साथ ३०औं विश्व आदिवासी दिवस मनाइएको छ ।

शुक्रबार दिवसका अवसरमा भोक्राहा नरसिंह गाउँपालिका कार्यालयले नै सांस्कृतिक कार्यक्रम तथा उराँवहरुको भेषभुषाको प्रदर्शनी गर्ने गरि दिवश मनाएइएको हो । दिवशमा गाउँका आदिवासी जनजातिहरुको नेतृत्वमा झाँकी सहितको रयाली निकालिएको छ ।

गाउँपालिकामा रहेका उराँव, कुडुख र राई तथा मण्डल लगायत जातीय संस्थाहरुले आफ्नो ब्यानर ¥याली निकालेका छन् भने र्यालीमा सहभागीहरु परम्परात पोशाकमा सजिएका थिए ।

भोक्राहा नरसिंह गाउँपालिकाको आठ वटै वटामा रहेका २४ वटा टोलबस्तीका आदिवासीहरुले वटाबाट र चिरौली चौकबाट निकालिएको ¥याली नहर चौक, मण्डेला चौक जनता चौक हुदै भोक्राहा नरसिंह गाउँपालिका कार्यालय परिसरमा पुगेर मूल समारोहमा परिणत भएको थियो ।

¥याली र मुल कार्यक्रममा एक हजार बढी आविबासीहरुको सहभागिता रहेको आयोजक भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष सुनिताकुमारी उराँवले जानकारी दिनुभयो ।

उरावँले ¥याली पछि उराँवहरुको मौलीक नृत्यको प्रतियोगिता समेत गरिएको बताउनुभयो । गाउँ क्षेत्रका २४ वटा समूहलाई सहभागिता गराएर सामुहिक मौलीक नृत्य गर्न लगाएको उराँवले बताउनुभयो ।

दिवशको कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेश सभा सदस्य हाजी इसराईल मंसुरीले आफ्नो क्षेत्रको गाउँगाउँमा रहेका आदिवासी जनजातिहरुको हकहित र सम्मानका लागि प्रदेश सरकारले विदा दिएको चर्चा गर्नुहुदै दिवशले आत्मसम्मान गरेको बताउनुभयो । उहाँले गाउँमा रहेका उराँव सुमदायका स्थानीयले झाँकी सहितको ¥याली निकालिएको र फरक पहिरण तथा नृत्यले पहिचान दर्शाएको बताउनुभयो ।

दिवशको अवसरमा आयोजित कार्यक्रमममा कोशी प्रदेश सभा सदस्य सदानन्द मण्डल, संविधान सभा सदस्य सूर्यदेव दास उराँव, कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादव, नेपाली काग्रेंसका नेता युवराज दाहाल, एमालेका उमेश मेहता, नेकपा माओवादी केन्द्रका श्यामदेव यादव, प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरे सहितले शुभकामना मन्त्वय राख्नुहुदै स्थानीय आदीवासी जनजातीको पक्षमा सहयोग गर्ने बताउनुभयो ।

उहाँहरुको दिशवको अवसरमा प्रदेश सरकारले विदा दिएकाले झनै सम्मान गरेको वत्ताहरुले बताउनुभयो ।

उता शुक्रबार नै दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरीको नेतृत्व तथा उराँव समुदायको अगुवाईमा भोक्राहा नरसिंह गाउँपालिका ४ चिरौलीमा भव्य सांस्कृतिक कार्यक्रम गरि दिवश मनाएइएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ भोक्राहा नरसिंह गाउँ कार्यसमितिको आयोजनामा सम्पन्न भएको थियो भने उक्त कार्यक्रमको अध्यक्षता महासंघकी अध्यक्ष ममता कुमारीले गर्नुभएको थियो ।

Share13Tweet8SendScan
Previous Post

फोनिजले २५ औं स्थपना दिवसको अवसरमा  ६ जना पत्रकारलाई सम्मान गर्ने

Next Post

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In