Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

फोनिजले बाह्र बुँदे घोषणपत्र जारी गर्दै फोनिजको रजत वर्ष उदयपुरगढीमा सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन २९, २०८१
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
फोनिजले बाह्र बुँदे घोषणपत्र जारी गर्दै फोनिजको रजत वर्ष उदयपुरगढीमा सम्पन्न
37
SHARES
Share on FacebookShare on Twitter

बाबुराम मुडियारी
मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिले १२ बुँदे उदयपुरगढी घोषणापत्र जारी गर्दै २५ औं रजत वर्ष सम्पन्न गरेको छ ।

पुर्व पर्यटन मन्त्री तथा प्रदेशसभा सदस्य नारायण बुर्जा मगरको प्रमुख आतित्विमा भएको २५ औं रजत वर्षलाई यसपटक फोनिजले उदयपुर जिल्लाको ऐतिहासिक भूमि, उदयपुरगढीमा मनाएको थियो।

उदयपुरगढीको सहयोग तथा फोनिज उदयपुरको समन्वय र प्रदेश समितिको आयोजनामा दुई दिने रजत वर्ष उदयरपुरगढीमा भव्य रुपमा मनाएको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सदस्य बुर्जा मगरले उदयपुरगढीको पर्यटन प्रवर्द्धन र समृद्धि विकासमा फोनिजकर्मीको भूमिका महत्वपूर्ण हुने बताए ।

बुर्जा मगरले यस क्षेत्रमा पर्यटनको सम्भावना बोकेका थुप्रै ऐतिहासिक ठाउँहरु भएकोले अहिलेसम्म प्रचारप्रसारको ओझेलमा रहेका गाउँपालिकाको चिनारी, सम्पत्तिहरुलाई पनि समाचारको माध्यामबाट सुसूचित हुनेगरी प्रचारप्रसार गर्न सहभागी सञ्चारकर्मीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा उदयपुरगढी पालिकाका उपाध्यक्ष जीतबहादुर खड्काले फोनिज प्रदेश समितिले ऐतिहासिक भूमि उदयपुरगढीमा रजत वर्ष मनाउँने निणर्यप्रति पालिकाले महत्वपूर्ण उपलब्धि ठानेको बताएका छन् ।

ऐतिहासिक पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरु पञ्चावती मन्दिर, भ्यूटावर, टुडिखेल, भूगोलपार्क, परेवा झर्ना, ताप्ली पोखरी, काभ्रेपानी महादेव,चुरुम्वा भ्यू एरिया जहाँबाट हिमालका हिमशृङखलादेखी लिएर तराईका सुन्दर फाँटहरुको दृष्यालोकन गर्न साथै राधाजीको मन्दिर छेलोभञ्याङ धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र पर्यटन स्थलहरुको प्रचारसारमा समेत पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने खड्काले विश्वास व्यक्त गरे ।

कार्यक्रममा दुई फोनिजकर्मीलाई पहिचान पत्रकारिताबाट पुरस्कृतबाट सम्मान समेत गरिएको छ । सुनसरीका धीरेन्द्र चौधरी र ओखलढुँगाकी विनुमाया राईलाई ‘पहिचान पत्रकारिता पुरस्कार २०८१’ बाट जनही नगद १० हजार २५ रुपैयाँ र प्रमाणपत्रले सम्मान गरिएको छ ।

रजत वर्षको अवसरमा उदयचन्द्र सेनले शासन गरेको ऐतिहासिक, पुरातात्विक महत्व बोकेको उदयपुरगढीको पर्यटन स्थलसम्म पुग्ने सडकको स्तरोन्नति गर्ने, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई अविलम्व घोषणा गर्न १ नं. प्रदेशलाई मातृ भाषामा (राष्ट्र भाषा) मा सञ्चार माध्यामको प्रवद्र्धन गर्न घोषणपत्रद्वारा माग गरिएको छ ।

त्यस्तै, आदिवासी जनजातिहरुको समाधी स्थल पुरातात्विक स्थलहरुको राज्यपक्षबाट बारम्वार अतिक्रमण हुनु दुःखद् भएकोले सो कार्यलाई तत्काल अत्य गर्न र राज्यबाट वितरण हु्ने लोक कल्याणकारी विज्ञापनहरु समानुपाति आधारमा वितरण तथा व्यवस्था गर्नु पर्ने लगायतका मागलाई सम्बोधन गर्ने उदेश्यसहित १२ बुँद्धे घोषणपत्र समेत जारी भएको छ ।

फोनिज उदयपुरका अध्यक्ष इश्वर बलम्पाकी मगरको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रम सचिव सन्देश सुब्बा र महासचिव सुसन रुङमाहाङ राईको सञ्चालनमा फोनिज १ नं. प्रदेशका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share15Tweet9SendScan
Previous Post

कोशी प्रदेशमा बृद्धीमुखी उद्यमशिलता र रोजगारी कार्यक्रम सुरु

Next Post

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In