Sunday, February 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा नगरपालिकाद्वारा सडकबाटो मर्मत सम्भारको कार्य सुरु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १५, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा नगरपालिकाद्वारा सडकबाटो मर्मत सम्भारको कार्य सुरु
28
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले साउनको बाढीका बेलामा बर्षाले क्षतिग्रष्त बनेको ग्रामिण सडकबाटोमा मर्मत सम्भारको कार्य सुरु गरेको छ ।

जिल्लाको दक्षिणवर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाबाट इनरुवा आउनेका लागि मुख्य बाटोको रुपमा रहेको इनरुवा कौवाखोच निर्माणको चरणमा रहेको र त्यसको बैकल्पिक बाटो शङकरपुर नहरको डीलबाटोमा बाढी र बर्षाले क्षतिग्रष्त भएका बेलामा मर्मत सम्भारको कार्य थालेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिनुभयो ।

बर्षासंगै आएको बाढीमा परेर बाटो जिर्ण तथा भत्केका कारणले समस्या हुदै आएकामा मर्मत सम्भारको कार्य भएपछि स्थानीय जनतालाई आवतजावत गर्नका लागि सहज हुने इनरुवा नगरपालिकाका उपप्रमुख बिनिताकुमारी मेहताले जानकारी दिनुभयो ।

बाटो जिर्ण भएपछि निर्माण तथा मर्मत सम्भार गर्नुपर्ने माग गर्दै नागरिक समाजको तर्फबाट लिखित रुपमा दबाब र स्थानीय दुर्घटनामा पर्न थालेपछि बाढी र बर्षाले क्षतिग्रष्त बनेको सडकबाटोमा मर्मतको कार्य थालेको इनरुवा नगरपालिकाले जनाएको छ ।

नहरको बाटोमा बाढी र बर्षाले केही ठाउँमा क्षतिग्रष्त बनेको तथा सीमावर्ती हरिनगर, देवनागञ्ज र बर्जु गाउँपालिकाका स्थानीयलाई आवत जावत गर्नका लागि समस्या भएकाले सडकबाटोमा मर्मतको कार्य थालेको प्रमुख भण्डारीले बताउनुभयो ।

दैनिक सीमावर्ती क्षेत्रका किसान र सर्वसधारणलाई सदरमुकाम इनरुवा आउनका लागि इनरुवा ९ बबिया र इनरुवा १० जल्पापुरको शङकरपुर शाखा नहर हुदै आउनुपर्ने बाध्यता रहेको छ ।

बाटो मर्मत सम्भार नभएका कारणले यीबाटो भएर आउने सवारी सधान बिग्रीनुका साथै स्थानीयवासीलाई समस्या हुदै आएकोमा बाटोको मर्मत सम्भारको कार्य भएपछि आवतजावतकोे समस्या तत्कालका लागि निवारण भएर जाने प्रमुख भण्डारीले बताउनुभयो ।

Share11Tweet7SendScan
Previous Post

मुख्यमन्त्री कार्कीद्वारा रिफ्रेसमेन्ट सेन्टरको अनुगमन

Next Post

सुनसरीमा चौठचन्द्र पर्व लक्षित माटोको भाँडा कारोवारमा बृद्धि

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
सुनसरीमा चौठचन्द्र पर्व लक्षित माटोको भाँडा कारोवारमा बृद्धि

सुनसरीमा चौठचन्द्र पर्व लक्षित माटोको भाँडा कारोवारमा बृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ २५, २०८२
Sat, February 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In