Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मुख्यमन्त्री कार्कीद्वारा रिफ्रेसमेन्ट सेन्टरको अनुगमन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ १४, २०८१
in FEATURE, मुख्य खबर, मुख्यमन्त्री, समाचार, स्थानीय समाचार
मुख्यमन्त्री कार्कीद्वारा रिफ्रेसमेन्ट सेन्टरको अनुगमन
34
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको कोसी गाउँपालिका-४ स्थित कोसी कटानमा निर्माण भइरहेको कोसी प्रदेश सरकारको गौरवको आयोजना रिफ्रेसमेन्ट सेन्टरको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहिबार अनुगमन निरीक्षण गर्नुभएको छ ।

पटक-पटक सरकार परिवर्तन भएपछि कोशी प्रदेशको पहिलो सरकारले गौरवशाली आयोजनाको रुपमा अगाडि बढाएको कोसी रिफ्रेसमेन्ट सेन्टरको काम अहिले अलपत्र अवस्थामा रहेको छ ।

पाँच वर्षअघि तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले सुनसरीको कोशी गाउँपालिकाको कोशी कटान क्षेत्रमा प्रदेशकै गौरवशाली बहुवर्षीय आयोजनाको रुपमा कोशी रिफ्रेसमेन्ट सेन्टर निर्माण अघि बढाएपनि कामले गति लिन नसकेको स्थानीय भरत झाले जानकारी दिनुभयो ।

आयोजनाको प्रगति सन्तोषजनक नभएपछि तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका कार्कीले मुख्यमन्त्री बनेपछि आयोजनाको प्रगतिबारे चासो राख्दै बिहीबार अनुगमन गर्नुभएको हो ।

तत्कालीन मुख्यमन्त्री राईले आयोजनाको कामका लागि छुट्टै कार्यालय स्थापना गरेर निर्माण कार्य अगाडि बढाउनु भएको थियो । त्यसपछि नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई नेतृत्वको सरकारले कार्यालय खारेज गरेपछि आयोजनाको काम अलपत्र परेको थियो ।

राजेन्द्र राई नेतृत्वको प्रदेश मन्त्रिपरिषद् बैठकले सुनसरीको इनरुवामा रहेको सेन्टरको कार्यालय खारेज गरेर रिफ्रेसमेन्ट सेन्टर निर्माणको काम सहरी विकास कार्यालय मोरङले हेर्ने निणर्य गरेसँगै काम अलपत्र परेको थियो ।

अहिलेसम्म जग्गा खरिद गरेर संरचना निर्माणको कामलाई अगाडि बढाइए पनि बजेट अभावले थप प्रगति हुन सकिरहेको छैन । दुई अर्ब रुपैयाँ अनुमानित लागतमा तीन वर्षमा सकाउने लक्ष्य रहेको परियोजनाको पहिलो चरणमा २७ करोड ५ लाख १९ हजार रुपैयाँ बराबरको काम थालिने बताइएको थियो ।

Tags: # मुख्यमन्त्री हिक्मत कार्की # कोसि सरकार # नेकपा एमाले #
Share14Tweet9SendScan
Previous Post

कोसीमा परिक्षा सञ्चालनका लागि आएको बजेटमा शिक्षा शाखा प्रमुखको रजाई

Next Post

इनरुवा नगरपालिकाद्वारा सडकबाटो मर्मत सम्भारको कार्य सुरु

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
इनरुवा नगरपालिकाद्वारा सडकबाटो मर्मत सम्भारको कार्य सुरु

इनरुवा नगरपालिकाद्वारा सडकबाटो मर्मत सम्भारको कार्य सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In