Wednesday, April 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

किसानलाई मुर्रा भैसी–पाडा पाडी बितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २०, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
किसानलाई मुर्रा भैसी–पाडा पाडी बितरण
56
SHARES
Share on FacebookShare on Twitter

अजितकुमार झा
इनरुवा । सुनसरी इटहरी स्थित तरहरामा रहेको राष्ट्रिय भैसी अनुसन्धान कार्यालयले किसानलाई उन्नत जातको मुर्रा भैसीका पाडा पाडी बितरण गर्न थालेको छ ।

सङकटमा परेको भैंसीपालन प्रति स्थानीय कृषकको आकर्षण बढाउन राष्ट्रिय भैसी अनुसन्धान कार्यलय तरहराले मुर्रा भैसीको पाडा÷पाडि बितरण गर्न थालेको कार्यालयका प्रमुख पवनकुमार झाले जानकारी दिनुभयो ।

आधुनिकताको विकाससंगै बढ्दो शहरीकरण, फेरिएका गाउँबस्ती चरिचरणको अभाव तथा फेरिदो जीवनशैलीका कारणले पछिल्लो समय भैंसी पालन सङकटमा पर्दै आएको छ ।

भैंसी पालन गर्न तथा उन्नत जातका बिउँ उत्पादनका लागि समेत स्थानीय किसनको मागको अधारमा भएको बजेट अनुसार बिभिन्न जातको गरेर बर्षिक २०/३० वटा सम्म वितरण गर्दै आएको कार्यालयले जनाएको छ ।

पछिल्लो समय अधिकांश परिवारले राँगा, भैंसी पाल्न छाडेपछि राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रम अन्तर्गत सुनसरीको तरहरामा रहेको कार्यलयले मुर्रा र रैथाने भैसीका पाडा पाडी उत्पादन गरी कृषकलाई न्युनतम शुल्कमा बितरण गर्न थालेको उहाँले जानकारी दिनुभयो ।

उन्नत नश्लको बीउ राँगाको व्यवस्था गरी कार्यलयले कृषकका लागि पाडा पाडी बितरण गर्नुका साथै दुध उत्पादन बृद्धिका लागि बिभिन्न कार्यक्रम गर्ने गरेपनि जनशक्ति र बजेट अभावले प्रभावकारी हुन सकेको छैन् ।

भैसीका पाडा पाडीको माग बढेपनि पर्याप्त जनशक्ति र बजेट अभावले माग अनुसार कृषकलाई बितरण गर्न नसकेको कार्यलय प्रमुख पवनकुमार झाको भनाई रहेको छ ।

प्रत्येक बर्ष ७०/८० वटा कृषक समुहबाट उन्नत जातका पाडा पाडीको माग आएको भएपनि २० देखि ३० जनालाई मात्र बितरण गरेको कार्यालय प्रमुख झाले बताउनुभयो ।

भैंसी तथा राँगामा केन्द्रित भएर अनुसन्धान गर्दै आएको कार्यलयले स्थानीय तहको सिफारिसको आधारमा ५० प्रतिशत अनुदानमा पाडा पाडी बितरण गर्दै आएको छ ।

Share22Tweet14SendScan
Previous Post

सुनसरीमा चौठचन्द्र पर्व लक्षित माटोको भाँडा कारोवारमा बृद्धि

Next Post

अदालतका पाँच जना कर्मचारी सम्मानित

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
अदालतका पाँच जना कर्मचारी सम्मानित

अदालतका पाँच जना कर्मचारी सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In