Sunday, September 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ५, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह
67
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । कोसी प्रदेश सरकारबाट नियुक्ति भई जिल्ला अस्पताल इनरुवामा कार्यरत बाल रोग बिषेशज्ञ डा.फरेन्द्र साह अस्पतालमा नबस्ने गरेको अरोप लागेको छ ।

प्रदेश सरकारले जिल्ला अस्पताल इनरुवामा बाल रोग बिषेशज्ञका रुपमा सेवा गर्नका लागि साहलाई पठाएको भएपनि अस्पताल समय सम्म नबस्ने गरेको स्थानीयवासी तथा सेवाग्राहीले अरोप लगाएका छन् ।

इनरुवा अस्पतालमा आफ्नो बच्चालाई डाक्टर डा.फरेन्द्र साहसंग कसैले चेक जाच नगराउनका लागि समाजिक सञ्जालबाट इनरुवा –६ मधेशाका उत्तम कार्कीले आह्वान समेत गर्नुभएको छ ।

डाक्टर साहसंग मेरो व्यक्तिगत केही रिसिबि नभएको उल्लेख गर्नुहुदै जिल्ला अस्पताल उहाँको घर नभएकाले अस्पतललाई बदनाम गराउने कुचेष्टा नगर्नका लागि कार्कीले आग्रह गर्नुभयो ।

अस्पतालका लागि देशबाट नियुक्ति पाएका बालरोग बिषेशज्ञ डाक्टर साह बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म अस्पतालमा सेवा दिनुपर्नेमा दिउँसो १ बजे देखि २ बजे भित्र जाने गरेको अस्पताल प्रशासनका एक कर्मचारीले नाम नलेख्ने सर्तमा बताउनुभयो ।

उहाँले भन्नुभयो डाक्टर साहले अस्पतालमा सेवा दिए बापत पाउनुपर्ने तलब, सेवा र सुविधा सहित मासिक करिब एक लाख भन्दा बढी लिएको भएपनि समय सम्म नबस्ने गरेको गुनासो हामी सम्म आइपुगेको स्वीकार गर्नुभयो ।

डाक्टर साहले जिल्ला अस्पताल इनरुवाबाट मासिक ५२ हजार तलब, विशेषज्ञ भत्ता ३९ हजार र अन्य ३० हजार गरेर मासिक १ लाख २१ हजार रकम पाउने गरेको अस्पताल प्रशासनको भनाई रहेको छ ।

जिल्ला अस्पतालबाट मासिक रुपमा सेवा सुविधा बुझदै आउनुभएका साहले बिहान १० बजे देखि साँझ ५ बजे सम्म भोक्राहा नरसिंह गाउँपालिका ४ मा रहेको सप्तकोसी न्युरो अस्पतालमा दिने गरेको सप्तकोसी न्युरो अस्पतालमा प्रशासन शाखामा कार्यरत एक कर्मचारीले जानकारी दिनुभयो ।

डाक्टर साहले नियम अनुसार बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म काम गर्नुपर्नेमा ओेपिडिको हकमा काम गर्ने समय बिहान १० देखि दिउँसो ५ भएपनि अन्य चिकित्सकको हकमा ३ बजे सम्म काम गरे हुन्छ्र अस्पताल प्रशासनको भनाई रहेको छ ।

डाक्टर साहले सुरुमा बिहान १० बजे देखि १ बजे सम्म काम गर्छु भन्नुभए थियो त्यो समयमा पनि उहाँको बिषयमा धेरै गुनासो रहेको र अहिले पनि उतिकै रहेको अस्पताल प्रशासनले जनाएको छ ।

राम्रो कामको तारिफ कहिले नहुने भएको उल्लेख गर्नुहुदै कहिले काही हुने स–साना त्रुटी र कमिकमजोरी सबैको बहसको विषय बनेको सञ्चारकर्मी समक्ष डाक्टर साहले प्रतिक्रिया दिनुभयो ।

स्वास्थ्य क्षेत्रमा आफुले गरेको योगदानको बिषयमा कसैले नदेख्ने गरेको उल्लेख गर्नुहुदै अहिले आफनो बिषयमा उठेको बिषय बदनाम गराउने बाहेक केही नभएको डाक्टर साहले बताउनुभयो ।

जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले डाक्टर साहको गुनासोको बिषयमा समाजिक सञ्जाल सजिएको र आफूले पनि बुझेको स्वीकार गर्नुभयो ।

डाक्टर साहको बिषयमा अस्पताल व्यवस्थापन समितिले छिट्ै निर्णय केही न केही लिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख मेहताले बताउनुभयो ।

Share27Tweet17SendScan
Previous Post

संविधान कार्यान्वनमा सबै इमान्दार हुन आवश्यक : मन्त्री मण्डल

Next Post

कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम  बनाउन कार्यदल  गठन

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम  बनाउन कार्यदल  गठन

कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम  बनाउन कार्यदल  गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, अशोज १०, २०८३
Sat, September 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In