Monday, February 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १९, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
47
SHARES
Share on FacebookShare on Twitter

बाबुराम मुडियारी
मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस , सम्मान तथा पुरस्कार वितरण , शैक्षिक प्रदर्शनी लगायत विविध कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव सम्पन्न गरेको छ।

सो विद्यालयको वार्षिकोत्सव कार्यक्रममा विधालयका जग्गादाता परिवार लाई सम्मान, विधालयका पूर्व विधालय व्यवस्थापन समितिका अध्यक्षहरु लाई सम्मान, पूर्व विधार्थीहरू लाई सम्मान, विधालयमा अध्यनरत विधार्थीहरूले बनाएका शैक्षिक सामग्रीहरूको प्रदर्शनी लगायत कार्यक्रम गरिएको थियो।

वार्षिकोत्सवको अवसरमा विधालयका पूर्व विधार्थी डा . दिनेश न्यौपानेले नगद ५० हजार रुपैयाँ विधालय लाई सहयोग गरेका छन्। कार्यक्रममा विधार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए।

वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्या देवी भण्डारी, विशिष्ट अतिथी कोशी प्रदेश सांसद जय प्रकाश चौधरी, भिम पराजुली , ललिता चौधरी , ग्रामथान गाउँपालिका अध्यक्ष नमो नारायण माझी अन्य अथितिहरूमा विधालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मोहनलाल सरदार, कमल भट्टराई,रुद्र बहादुर कार्की, ग्रामथान गाउँपालिका शिक्षा शाखा प्रमुख भिम न्यौपाने, दुर्गा आधारभूत विधालय झोराहाट झंगडाई टोलका प्रध्यानाध्यापक यदु लुईटेल लगायत शिक्षक, विधार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई संबोधन गदै प्रमुख अतिथि अतिथिहरुले विद्यालयले झोराहाट आसपासका ग्रामीण क्षेत्रका आमनागरिकमा शिक्षामा पहुँच भए सँगै गुणस्तरीय शिक्षा प्रदान गरिरहेकाले उदाहरणिय कार्यप्रति सम्पूर्ण समाज, विधालय परिवार, अभिभावक , स्थानीय सरकार लगायतलाई प्रसंसा गर्दै शिक्षाको समान पहुँचले नै सम्रग व्यक्ति, समाज र राष्ट्रको समृद्धि र विकास संम्भव हुने बताउँदै सबैका लागि शिक्षामा पहुँच हुनुपर्ने कुरामा जोड दिएका थिए।

यस विद्यालय ग्रामथान गाउँपालिकाका एक मात्र सामुदायिक नमुना विद्यालय हो। विद्यालयले अग्रेजी र नेपाली माध्यमबाट पठनपाठन गरिरहेको छ।

पठनपाठनका लागि अभिभावक र विद्यार्थीको पहिलो रोजाईमा पर्ने विधालय हो। विद्यालयमा विधार्थीको भर्ना हुने संख्यामा वृद्धि सँगै अत्याधिक चाप हुनेगरेको छ ।विद्यालयले विधार्थी भर्नाका लागि प्रवेश परिक्षा लिने गरेको छ। विद्यालयमा विधार्थीको चाप सँगै विद्यालयमा आवश्यक शैक्षिक जनशक्ति लगायतमा तीनै तहका सरकार र सरोकारवाला लगायतको ध्यान जान आवश्यक देखिन्छ।

Share19Tweet12SendScan
Previous Post

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

Next Post

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In