Saturday, February 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १८, २०८२
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह
32
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सेवा गर्न राजनीतिमा आएको बताउनुभएको छ ।

चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पुर्व मन्त्री कार्कीले बिना स्वार्थ राजनीतिबाट सुनसरी क्षेत्र नम्बर-४ मा आफ्नो कार्यकालमा जनतालाई सेवा गर्दै आएको बताउनुभयो ।

सुनसरी क्षेत्र नम्बर-४ मा आउनु भन्दा पहिले र आफू निर्वाचित भएपछि अहिले क्षेत्रमा धेरै फरक रहेको जिकिर गर्नुहुँदै कार्कीले जनताको चाहना अनुसार विकासका गतिविधिलाई अघि बढाएको बताउनुभयो ।

२०७९ को निर्वाचनमा मतदाताहरुसङ्ग मत माग्ने क्रममा प्रदेशसभाका उम्मेदवारलाई पनि मत दिएर जिताउनुस प्रदेशको मन्त्री बनाउछु भनेर प्रतिवद्द्ता गरेको थिए ।

कार्कीले भन्नुभयो, कोशी प्रदेश सरकारमा प्रदेशसभा सदस्यहरु सदानन्द मण्डल र इस्राइल मन्सुरीलाई मन्त्री बनाएको छु ।´ जे बोल्छु, त्यो पूरा गर्छु, गफ दिने काम गर्दिन । सम्भव हुने जति मात्र जनतामाझ बोल्छु र पूरा गर्छु उहाँले भन्नुभयो, मैले गरेका सबै वाचाहरु पूरा नभएपनि ८० प्रतिशत भन्दा बढी बोलेको कुरा पूरा गरेको छु ।´

राजनीति संस्कार भएको व्यक्ति हुँ, त्यसैले थोरै बोल्छु, धेरै काम गरेर देखाउछु र विकासका कामहरु गरेर क्षेत्रलाई परिवर्तन गरेको छु । अब केही बाँकी कामलाई पूरा गर्नका लागि तेस्रोपटक उम्मेदवार बनेको छु । सबैले आशीर्वाद दिई रुख छापमा मतदान गरि अन्तिम पटक निर्वाचित गराउन सबै मतदातालाई आग्रह पनि गर्नुभएको छ ।

अगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अत्यधिक मत दिई विजयी बनाउन उहाँले अनुरोध गर्दै अरुको हल्ला पछाडि नलाग्न र विकासप्रेमी नेतालाई जिताउनु पर्ने आजको आवश्यकता भएको जिकिर गर्नुभयो ।

Share13Tweet8SendScan
Previous Post

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

Next Post

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
Next Post
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २, २०८२
Sat, February 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In