Sunday, June 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १७, २०८२
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला
42
SHARES
Share on FacebookShare on Twitter

नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा सुरु गरेको राजिव कोइराला विभिन्न संघर्ष पछी नेपाली राजनीतिमा प्रवेश गरेका थिए । उनी नेपाली काङ्ग्रेसमा लगनशील, सहनशिल, मेहनती र जुझारु युवाका रुपमा सुनसरी काङ्ग्रेसको सभापती भै हाल सम्म सिङ्गो काङ्ग्रेसलाई हाक्ने क्षमतावान, साहसी र निडर युवा नेता हुन् । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बन्नुभएको छ । नेपाली काङ्ग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर-२ बाट उम्मेदवार बन्नुभएको राजिव कोइरालासङ्ग सुनसरी अनलाइनका कार्यकारी सम्पादक टाेमराज मेहताले टेलिफोनमा गरेको कुराकानी सार संक्षिप्त्त अंश : 

१.तपाईं घर दैलो कार्यक्रम सुरु गर्नु भएको छ जनतामा कतिको उत्साह आएको पाउनु भएको छ नि ? 

अगामी महिना हुने निर्वाचनलाई लक्षित गरि चुनाव प्रचार प्रसारको लागि हामी घर दैलो कार्यक्रम गर्दै हिडेका छौ । घर दैलोमा मतदाताहरुसङ्ग भेटघाट गरि रुख छापमा मत गरिदिन आग्रह गर्दै हिडेकाे छु । जनतामा निकै राम्रो उत्साह आएको छ ।

२.तपाईंको निर्वाचन क्षेत्रमा रास्वपासङ्ग कडा प्रतिस्पर्धा हुने चर्चा चलिरहेको छ नि ? 

नेपाली काङ्ग्रेसबाट म उम्मेदवार भएको हुनाले मेरो निर्वाचन क्षेत्र नम्बर २ मा कसैसँग प्रतिस्पर्धा छैन । पार्टीले दिएको जिम्मेवारी म इमानदारिताका साथ निर्वाह गर्छु । बाहिर हल्ला मात्र चलेको छ । जनताको मतले मेरो जित सुनिश्चित हुने विश्वास लिएको छु ।

३.तपाईं नेपाली काङ्ग्रेस सुनसरीको सभापति भैइ संगठनलाई बलियो बनाई सबैलाई एकजुट बनाउनु भएको थियो र प्रदेशसभा सदस्य भैइ क्षेत्रमा विकास गरेको कुरालाई निर्वाचनमा कसरी प्रचार गर्नुभएको छ ?  नेकपा एमाले र रास्वपाको उम्मेदवार निर्वाचन क्षेत्रमा  चुनावमा होमिदा केही असर पर्दैन त ? 

प्रदेशसभा सदस्य पदमा रहेर आफ्नो क्षेत्रमा विकासका योजना र बजेटहरु ल्याएर काम आएको गरेको छु । जनताको पक्षमा सधैं उभिएको छु । अब विकाससङ्गै जनताको आवाजलाइ बुलन्द गर्ने गरि संसदमा विकास योजना, समस्या, बजेट र युवाहरुले चाहेका मागलाई सम्बोधन गर्नका लागि प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेर मतदाताको घरदैलो जाने गरेको छु । आशा छ मतदाता बदलिँदो परिस्थितिलाई ध्यानमा राखेर रुख छापमा मतदान गरि विजयी बनाउनु हुनेछ भन्ने कुरामा ढुक्क छु ।

४. तपाई आफ्नो निर्वाचन क्षेत्रमा जित्ने आधार के के छ ? 

नेपाली काङ्ग्रेसको इतिहास छ । समय समयमा परिवर्तन गरेको छ । जनताको समस्यामा सहयोग गरेको छ । काङ्ग्रेसको संगठन बलियो छ । काङ्ग्रेसले जनताको मुद्दालाई सशक्त रूपमा आवाज उठाएको छ । विकासको लहर ल्याएको छ । काङ्ग्रेस सङ्ग मुद्दा छ र जनता लोकतन्त्र रक्षाका लागि काङ्ग्रेस सदैव लडेको छ । तिनै तहका सरकारले जनताको अपेक्षा अनुसार काम गरेको छ । जनताको मागलाई सम्वोधन गरेको छ । कमि कमजोरीलाई सुधार गर्दै अगाडी बढेने छु । त्यसैले
त्यसैले थुप्रै जित्ने आधारहरु छ। हामी जित्छौ पनि ।

५ . तपाईंलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएपछि अहिले काङ्ग्रेसको पक्षमा माहोल बन्दै गएको छ । मतदाताहरुको समस्यालाई कसरी लिनुभएको छ । 

पार्टीको निर्णयलाई आत्मसाथ गरि प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेको छु । संगठनमा ठुलो कुरा भनेको अनुशासन हो । संगठनको निर्णयलाई स्वागत गर्दै उम्मेदवार भै जनतामाझ प्रस्तुत भएको हु । संगठन भित्र  सहनशिल, त्याग , तपस्या र बलिदान ठुलो कुरा हो । पार्टीले दिएको जिम्मेवारी मेरो काधमा छ । म खुशि नै छु । मतदाताको समस्यालाई समाधान गर्ने मेरो प्रमुख जिम्मेवारी हो, गर्नेछु ।

६. तपाई दुई पटक सुनसरी सभापतिको नेतृत्वले निकै चर्चा  पाउनुभएको थियोे नि ? तर अहिले संगठन कमजोर भएको जस्तो लाग्दैन ?

गाउँ देखि जिल्ला सम्मका नेता तथा कार्यकर्ताहरु आवाजलाई कदर गर्दै काङ्ग्रेस सुनसरीको सभापति जस्तो गरिमामय पदको जिम्मेवारी इमानदारीका साथ निर्वाह गरेको थिए । पार्टी भित्र कसैलाई काखा पाखा नगरि समान रुपले हेर्ने व्यवहारको उपज हो । नेतृत्व गर्दा विभिन्न आरोह अबरोह आउने गर्छन् । समस्याहरु सङ्ग लडदै सुनसरी काङ्ग्रेसलाई बलियो बनाई अहिले पार्टीको शिर उच्च बनाएको छु र बनाउने प्रयासमा छु । एक्लै केही कुरा गर्न सकिँदन टिम वर्कले भएको हो। साथीहरूको सहयोगबाट यहाँ सम्म आइपुगेको छु । सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु । बदलिँदो परिस्थितिलाई आत्मसाथ गरेको छु । काङ्ग्रेस पार्टीलाई आझै सुदृढ गर्दै नयाँ ढंगबाट अगाडि लैजाने मेरो प्रयास रहन्छ ।

७. जनताले काङ्ग्रेसलाई कतिको बिश्वास गरेका छन त ?

जनताको बिश्वासले गर्दा काङ्ग्रेसले सुनसरीको स्थानीय तहको निर्वाचनमा नगरपालिका देखि गाउँपालिकामा काङ्ग्रेसका योग्य ,दक्ष र इमानदार युवाहरूलाई आफ्नो मत दिई जिताएका छन । जनतासङ्गको सम्वन्ध नङ्ग र मासुको छ । काङ्ग्रेसले जनतालाई झुकयाउदैन र जनताको बिश्वासिलो पार्टी भनेको नै काङ्ग्रेस हो। काङ्ग्रेस रोज्नुको विक्लप नभएको कुरा जनता मज्जाले बुझेका छ्न त्यसले जनताको नजरमा लोकप्रिय पार्टी नै काङ्ग्रेस भएको हो ।

८. सुनसरीमा नेपाली काङ्ग्रेसले निर्वाचन पछी लाल किल्ला गाडन सफल हुन्छ त ? 

नेपाली काङ्ग्रेसको पक्षमा अहिले माहोल राम्रो छ । जसरि स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा जनताले उत्साहपुर्ण तरिकाबाट काङ्ग्रेसमा मतदान गरे त्यसरी नै यो निर्वाचनमा मतदान गर्‍यो भने हामी लाल किल्ला गाडन सफल हुन्छौं । यसपालि सुनसरीमा काङ्ग्रेसको बहुमत आउँछ । सबै निर्वाचन क्षेत्रमा काङ्ग्रेसकै पक्षमा मतदाताहरु सक्रिय भएर लागेका छन । त्यसले हामी निर्वाचन परिणामको पर्खाइमा छौ ।

९ तपाईंको जित सुनिश्चित हुनेमा कतिको विश्वस्त हुनुहुन्छ ?

जनताको नजरमा जो विकासप्रेमी, जनतामुखी , जनताप्रतिको सहानुभूति , परिवर्तन , आउने सन्तानको भविष्य उज्ज्वल , सिद्धान्त र विचार , मुलुकमा स्थायी शान्ति कायम तथा जनतालाई समृद्धि दिने तर्फ जसले भुमिका खेल्छन् उसको नै जित हुनेछन् । आफ्नो जित सुनिश्चित छ । फागुन २१ गतेपछी थाहा पाउनुहुन्छ ।

१०. अन्तिममा तपाई आफ्ना मतदातालाई के सन्देश दिन चाहन्छु ? 

हाम्रा भन्दा पनि राम्रा लाई मतदान गर्न आग्रह गर्द्छु । मलाई बिश्वास गर्ने माया गर्ने र प्रोत्साहन गर्ने तथा मेरा सम्पुर्ण शुभचिन्तकहरुलाई रुख चिन्हमा मतदान गरि बिजयी बनाउन अनुरोध गर्द्छु । तपाईको एक मत मेरो लागि धेरै महत्त्वपूर्ण हो त्यसले बदर गर्नु भन्दा पनि राम्रोसँग रुख चिन्हमा मतदान गरि म जस्तो काम गर्ने युवालाई सेवा गर्न मौका प्रदान गर्न अपील गर्दैछु । सबैको साथ र सहयोगको आवश्यकता परेकोले आ- आफ्नो ठाउमा सकारात्मक भुमिका खेलिदिन पनि यसैबाट अनुरोध गर्दछु ।

Share17Tweet11SendScan
Previous Post

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

Next Post

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, असार १४, २०८३
Sun, June 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In