Wednesday, May 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सिमरियालाई हराउँदै सभामुख कपको उपाधी इटहरीलाई

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २२, २०८०
in FEATURE, खेलकुद, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
सिमरियालाई हराउँदै सभामुख कपको उपाधी इटहरीलाई
31
SHARES
Share on FacebookShare on Twitter

भोक्राहा । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालीकामा सम्पन्न सभामुख कप फुटबल प्रतियोगिताको उपाधी इटहरीले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा सिमरिया फुटबल क्लबलाई ३ :१ गोल अन्तरले हराउँदै शान्ति युवा स्पोर्टिङ क्लब इटहरीले उपाधी जितेको हो ।

उपाधीसँगै शान्ति युवा स्पोर्टिङ क्लब इटहरीले नगद २५ हजारसहित सिल्ड,मेडल र प्रमाणपत्र हात पारे भने उपविजेता सिमरिया फुटबल क्लबले नगद १५ हजारसहित सिल्ड,मेडल र प्रमाणपत्रमा चित्त बुझाए ।

“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरीको सचिवालय र भोक्राहा नरसिंह गाउँपालीका ४ न. वडा कार्यालयको मुख्य सहयोगमा समाज विकास केन्द्र नेपाल भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ ले जामिआ खेल मैदानमा कार्तिक १५ गतेदेखि प्रथम कोशी प्रदेश सभामुख कप-२०८० को आयोजना गरेको हो ।

प्रतियोगितामा आठवटा विभिन्न क्लबहरुको सहभागिता रहेको थियो । विजेता तथा उपविजेता खेलाडीहरुलाई कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरी,भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का अध्यक्ष हारुन अन्सारी,भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ६ का अध्यक्ष सराजुद्दिन अन्सारी,भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर १ का अध्यक्ष लक्ष्मण मेहता लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रथम कोशी प्रदेश सभामुख कप-२०८० को समापन कार्यक्रम समाज विकास केन्द्र नेपाल भोक्राहा नरसिंह गाउँपालीका वडा नम्बर ४ का अध्यक्ष सेराज हुसेनको अध्यक्षता एवं कोशी प्रदेश सभा सदस्य हाजी इस्राइल मन्सुरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेल्ने विभिन्न क्षेत्रका दर्जनौं व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Share12Tweet8SendScan
Previous Post

कुशवाहा कल्याण समाजको शुभकामना आदानप्रदान कार्यक्रममा तीन जना सञ्चारकर्मी सम्मानित

Next Post

भोक्राहा नरसिंह–४ मा पहिलो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको तयारी पूरा

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
भोक्राहा नरसिंह–४ मा पहिलो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको तयारी पूरा

भोक्राहा नरसिंह–४ मा पहिलो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको तयारी पूरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In