Sunday, June 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कुशवाहा कल्याण समाजको शुभकामना आदानप्रदान कार्यक्रममा तीन जना सञ्चारकर्मी सम्मानित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २१, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कुशवाहा कल्याण समाजको शुभकामना आदानप्रदान कार्यक्रममा तीन जना सञ्चारकर्मी सम्मानित
45
SHARES
Share on FacebookShare on Twitter

सुरेन्द्र कुशवाहा
भोक्राहा। नेपाल कुशवाहा कल्याण समाज भोक्राहा नरसिंह गाउँपालिका इकाइद्वारा आयोजित कुशवंशी मिलन,चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा तीन जना सञ्चारकर्मी सम्मानित भएको छ ।

कार्यक्रममा सम्मानित हुनेहरुमा पत्रकार सुरेन्द्र कुशवाहा, मकालु टेलिभिजन बिराटनगरका संवाददाता सन्तोष मेहता र रेडियो नागरिकका संवाददाता डुमरलाल मेहता रहेका छन् । उनिहरुलाई नेपाल कुशवाहा कल्याण समाजले सम्मान पत्रसहित दोसल्ला अबिरको टीका लगाई सम्मान गरेको भोक्राहा नरसिंह कुशवाहा कल्याण समाजका अध्यक्ष मधुलाल मेहताले जानकारी दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका सह – सचीव एवम् इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरीत्र मेहताले कार्यक्रमको उद्घाटन गरेका थिए ।

पूर्व राज्यमन्त्री तथा प्रतिनिधीसभा सदस्य सीताराम मेहताले सभालाई सम्बोधन गर्दे बितेको दशै ,आउदै गरेको दिपावली र छ्ठ पर्वको सम्पुर्ण कुशवंसीहरुलाई शुभकामना दिएका थिए ।
कार्यक्रम नेपाल कुशवाहा कल्याण समाज भोक्राहा नरसिंह गाउँपालिका इकाईका अध्यक्ष मधुलाल मेहताको अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रम पालिकाको वडा नम्बर-६ मा आज सम्पन्न भएको हो ।

त्यसैगरी नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय उपाध्यक्ष जय प्रकाश मेहताले लव कुश लगायत कुशवाहा समाजको बारेमा वर्णन गर्दे शुभकामना दिएका थिए ।
कार्यक्रमा कोशी प्रदेशसभा सदस्य रामप्रसाद मेहता, नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय सचिव बिरेन्द्र केएम, भोक्राहा नरसिंह-१ का अध्यक्ष लक्ष्मण मेहता, नेपाल कुशवाहा बचत तथा ऋण सहकारी संस्था इनरुवा अध्यक्ष अर्जुन मेहता, लगायत कुशवाहा बुद्धिजिविहरुको उपस्थिति  रहेकोे थियो ।

नेपाल कुशवाहा कल्याण समाजले पाँच जना अवकाश पाएका शिक्षकहरुलाई समेत सम्मान गरेको छ । सम्मानित पूर्व शिक्षकहरु राम प्रसाद मेहता,देव नारायण मेहता, देव चरण मेहता,रामदेव मेहता ,सत्यनारायण मेहता रहेका छन् ।

यस्तै समाजले विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै डाक्टरहरु राजेश मेहता, उपेन्द मेहता, र निर्वाचित जनप्रतिनिधिहरुमा लक्ष्मण मेहता, अकल देव मेहता, बलदेव मेहता, शिव नारायण मेहतालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

यस्तै कार्यक्रममा कुशवाहा समाजले बाल मन्दिर माविका तीन जना बालकलाकार सम्मान गरेका छ्न।

कार्यक्रममा विशिष्ट अतिथिहरु धर्मवीर आर्य,राजेन्द्र प्रसाद मेहता, बुद्धिजीवी समाजका अध्यक्ष अधिवक्ता पंचदेव मेहता, अतिथिहरुमा सुखसेना शाखाका अध्यक्ष सुकदेव मेहता , श्री आधारभुत विद्यालय भोक्राहा नरसिंह-२ का व्यवस्थापन समिति अध्यक्ष राजाराम मेहता, प्रधानाध्यापक सुर्य नारायण मेहता, कोशी गाउँपालिका कुशवाहा समाज अध्यक्ष चन्द्रदेव मेहता,दिनेश मेहता, उर्मिला मेहता ,देवकी देवि मेहता , ममता देवि मेहता लगायतका समेत सहभागिता रहेको आयोजकले जनाएको छ ।

Share18Tweet11SendScan
Previous Post

प्रथम कोशी सभामुख कप : आयोजकलाई हराउँदै इटहरी फाइनलमा प्रवेश

Next Post

सिमरियालाई हराउँदै सभामुख कपको उपाधी इटहरीलाई

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सिमरियालाई हराउँदै सभामुख कपको उपाधी इटहरीलाई

सिमरियालाई हराउँदै सभामुख कपको उपाधी इटहरीलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, असार १३, २०८३
Sat, June 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In