Wednesday, May 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

भोक्राहा नरसिंह–४ मा पहिलो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको तयारी पूरा

भोलिदेखि फुटवल प्रतियोगिता सुरु हुने र स्थानीय खेलाडीलाई मात्र समावेश गर्ने आयोजकको भनाई

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक २२, २०८०
in खेलकुद, समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंह–४ मा पहिलो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको तयारी पूरा
42
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह–४ मा पहिलो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

अव्वाम युवा उत्थान केन्द्र भोक्राहा नरसिंह–४ को आयोजना र भोक्राहा नरसिंह–४ नम्बर वडाको सहयोगमा कार्तिक २३ गतेदेखि ३० गतेसम्म पहिलो वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८० को तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

भोक्राहा नरसिंह–४ स्थित ईदगाह तथा कब्रिस्तानको अगाडीको खेल मैदानमा हुने पहिलो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा पहिलो दिन भोक्राहा नरसिंह–७ र ६, दोश्रो दिन भोक्राहा नरसिंह–२ र ५, तेस्रो दिन भोक्राहा नरसिंह–४ र ३, चोथौ दिन भोक्राहा नरसिंह–१ र ८ नम्बर वडाका युवा खेलाडीहरुको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष मोजम्मिल अन्सारीले बताएका छन् ।

प्रतियोगिताको फाइनल खेल कार्तिक ३० गते बिहीवारका दिन प्रथम हुने टिमलाई ३० हजार नगद, शिल्ड, प्रमाणपत्र र दोश्रो हुनेलाई २० हजार नगद , शिल्ड र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।

Share17Tweet11SendScan
Previous Post

सिमरियालाई हराउँदै सभामुख कपको उपाधी इटहरीलाई

Next Post

अरिङ्गारको टाेकाईबाट बराहक्षेत्र-११ का एकै परिवारका ६ जना घाइते, जिल्ला अस्पताल सुनसरीमा उपचार हुँदै

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
अरिङ्गारको टाेकाईबाट बराहक्षेत्र-११ का एकै परिवारका ६ जना घाइते, जिल्ला अस्पताल सुनसरीमा उपचार हुँदै

अरिङ्गारको टाेकाईबाट बराहक्षेत्र-११ का एकै परिवारका ६ जना घाइते, जिल्ला अस्पताल सुनसरीमा उपचार हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In